Ukaalo Profile Banner
Ukaalo Profile
Ukaalo

@ukaalonews

9,139
Followers
27
Following
1,197
Media
20,017
Statuses

A nonpartisan, not-for-proft media devoted to public interests. Investigative and in-depth content.

Nepal
Joined June 2022
Don't wanna be here? Send us removal request.
@ukaalonews
Ukaalo
6 months
हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए #arrest #nepalpolice #Protests #Kathmandu @DahalDeepa @nomadgorkhey
118
278
538
@ukaalonews
Ukaalo
1 year
संसद्‌मा सुमना श्रेष्ठको प्रश्न– बाल मन्दिर र ललितकलाकाे ५७ रोपनी जग्गा कसको हितका लागि प्रयोग भइरहेको छ ?
6
137
536
@ukaalonews
Ukaalo
1 year
चौधरी ग्रुपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अख्तियारले शुरू गरेको अनुसन्धान रोकिएको छ। कारण अख्तियारले खोजेपछि सरकारी निकायबाट त्यसको फाइल नै ‘गायब’ भएको छ। @DahalDeepa
40
226
490
@ukaalonews
Ukaalo
1 year
रविको पत्रकार सम्मेलनमा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौका मानियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार बन्नसक्छ। @mahatsujit
19
75
346
@ukaalonews
Ukaalo
1 year
वायुसेवा निगम त मन्त्रीहरूको खाने र मनोरञ्जन गर्ने ठाउँ रहेछ: पर्यटनमन्त्री #sudankirati #tourismminister #Corruption story: full video:
10
48
330
@ukaalonews
Ukaalo
1 year
‘बालमन्दिरको सम्पत्ति अपचलन भयो, खुट्टा टेक्ने समेत ठाउँ रहेन’
9
101
313
@ukaalonews
Ukaalo
1 year
EXCLUSIVE : अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्‍याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार: @DahalDeepa
14
153
313
@ukaalonews
Ukaalo
1 year
चिट्ठा परे झैँ सत्ता प्राप्त भएपछि कांग्रेसमा, खासगरी प्रधानमन्त्री एवं पार्टी सभापति वरिपरि जम्मा भएको समूहले यसबीचमा सत्ताउन्मादी जे-जस्ता क्रियाकलाप गरिरह्यो, आज त्यसकै नतिजा आएको हो।
10
49
295
@ukaalonews
Ukaalo
3 months
देशका अन्य ठाउँमा आधारभूत सेवाका लागि बजेट पुगेको छैन। चितवनमा भने फन्टुस काममा बजेट खन्याइको छ। विकेन्द्रीकरणको वकालत गर्ने केन्द्रीय सत्तालाई यो मनोमानी गर्ने छुट कसरी भयो? @saralagautam1
24
87
295
@ukaalonews
Ukaalo
2 years
कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण नै मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्।
16
98
283
@ukaalonews
Ukaalo
1 year
सुदन किरातीसँग अन्तर्वार्ता- हामी आइसकेपछि वायुसेवा निगममा चार अर्ब नाफा भयो। हामीले ऋण तिर्‍यौँ र जहाज किन्ने अवस्था आयो। 'ई-टिकेटिङ' शुरू गर्‍यौँ। १५/२० दिनमा ५०/६० लाखको मात्र टिकट बिक्ने ठाउँमा करोडौँको टिकट बिक्न थाल्यो।
16
38
279
@ukaalonews
Ukaalo
1 year
‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो। @mahatsujit
16
80
278
@ukaalonews
Ukaalo
1 year
चिरीबाबु महर्जन भन्छन्– पहुँचवालालाई कानून नलाग्ने अरूलाई लाग्ने भन्ने हुँदैन, नक्सापास नगरी काम थालेकाले उहाँहरू दोषी हो #LalitpurMetropolitan #ChiribabuMaharjan #Ukaalo
14
35
259
@ukaalonews
Ukaalo
1 year
सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ।
5
66
226
@ukaalonews
Ukaalo
2 years
एक्सक्लुसिभ: सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो? @dahalDeepa
Tweet media one
4
93
223
@ukaalonews
Ukaalo
1 year
प्रधानमन्त्रीले भारतबाट साँच्चै ल्याएको १५ वटा राँगा मात्रै हो:  केपी ओली #Parliament #kpsharmaoli #ukaalo more:
9
40
215
@ukaalonews
Ukaalo
11 months
चार दशकअघि सतुंगलमा खुलेको एपोलो स्टील इन्डस्ट्रिज नै चौधरी ग्रुपको ‘व्यापारिक साम्राज्य’को जग थियो। एपोलोले त्यसबेला हडपेको सार्वजनिक बाटो फर्काउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासीको संघर्षको कथा: @SunitaSakahkarm @LamichhaneKeshu
4
63
204
@ukaalonews
Ukaalo
1 year
८५ वर्ष पुरानो जुद्धोदय स्कुलको जग्गा १५ वर्षअघि व्यापारी मनोज मिश्रले ‘कब्जा’ गरेपछि स्कुल कसरी तहसनहस हुँदै गयो? विद्यालयका पदाधिकारी र प्रधानाध्यापक नै यो बर्बादीमा कसरी भर्‍याङ बनिदिए? by : @DahalDeepa
7
90
202
@ukaalonews
Ukaalo
1 year
संसद्‌मा ज्ञानेन्द्र शाहीले मागे वैदेशिक ऋणको हिसाब #gyanendrashahi #parliamentofnepal
10
54
195
@ukaalonews
Ukaalo
4 months
#पुन: शेयर बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्‍यो कब्जा सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो?
3
69
187
@ukaalonews
Ukaalo
1 year
सत्तामा पहुँच हुने स्रोतअनुसार टेकनारायण देउवाका नातेदार भूषणका सहयोगीमार्फत देउवा परिवारमा पहुँच पुर्‍याइ गृहमा पुगेका थिए। यसैले राज्यप्रायोजित मानवतस्करीको जालो कताकता फैलिएको छ, अनुमान गर्न सकिन्छ। @mahatsujit
7
78
187
@ukaalonews
Ukaalo
1 year
गरिबी अन्त्य र नागरिकको सर्वसुलभ उपचारका लागि व्यवस्था फेर्न युद्धमा होमिएका सरल सुमन आफैँ रोगले थलिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोग खोजिरहेका उनी उपचारका लागि जग्गा बेच्नुपर्ने अवस्थामा छन्।
10
60
179
@ukaalonews
Ukaalo
1 year
प्रचण्डले पार्टी अधिवेशनमा ‘अध्यक्ष मै हुँ’ भनेर घोषणा गरे। ओलीले चितवनमा ‘फलानालाई भोट नदिनू’ भन्दै ह्विप जारी गरे। तर, देउवाले गगन–विश्वप्रकाशहरूलाई रोकेनन्। @dambarkhatiwoda
8
15
167
@ukaalonews
Ukaalo
2 years
सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो?
7
62
169
@ukaalonews
Ukaalo
1 year
सुमना श्रेष्ठको पोसाकलाई अमर्यादित भन्ने हो भने त्यस्ता मान्छेहरूका लागि धर्तीको सबैभन्दा सभ्य र सुन्दर देश 'अहिलेको' अफगानिस्तान हो। @prakashaasthaa
11
34
169
@ukaalonews
Ukaalo
2 months
राहदानी विभागमा अहिले ‘प्रि–इनरोल’ आवेदन गरेर पासपोर्ट निकाल्नेसम्मका सम्पूर्ण प्रक्रिया एकै दिनमा सक्ने गरी सेवा प्रवाहको प्रणालीलाई व्यवस्थित गरिएको छ। @GovindaG098
7
36
166
@ukaalonews
Ukaalo
6 months
तीनकुनेमा प्रहरीको धरपकड #Protest #police #arrest #Kathmandu
14
57
166
@ukaalonews
Ukaalo
2 years
प्रधानन्यायाधीशविरुद्ध अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने अधिकार कुन कानूनले दियो?: ओली
7
35
161
@ukaalonews
Ukaalo
9 months
फेवाताल सिरानतर्फको पाँच रोपनी जग्गा व्यावसायिक घराना बतास समूहले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई नामसारी गरिदिएको फेला परेको छ। @shyamrana99
7
90
162
@ukaalonews
Ukaalo
1 year
सडक खाली गराएर रामचन्द्रको सवारी #RamChandraPaudel #PresidentofNepal
39
44
159
@ukaalonews
Ukaalo
2 years
उकालो डटकम लगइन गर्न कठिनाई हुने, यसमा प्रकाशित सामग्री खुल्न समय लाग्ने लगायतका सर्भरसम्बन्धी समस्या हामीले समाधान गरेका छौं। बाँकी रहेका समस्या पनि छिटै समाधान गर्न प्रयासरत छौं। यसक्रममा हाम्रा पाठक, दर्शक, स्रोताबाट प्राप्त सहयोगका लागि आभारी छौं।
6
12
158
@ukaalonews
Ukaalo
10 months
मिटरब्याजसम्बन्धी विधेयक नल्याए आगामी संसद् बैठक चल्न दिँदैनौ: रवि लामिछाने #rabilamichhane #Parliament #raswapa
5
15
153
@ukaalonews
Ukaalo
11 months
रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : रवि लामिछाने #RabiLamichhane
25
15
153
@ukaalonews
Ukaalo
2 years
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।
7
43
152
@ukaalonews
Ukaalo
4 months
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमुलक रिपोर्ट प्रकाशन गरेको थियो।
5
45
148
@ukaalonews
Ukaalo
1 year
एक वर्ष अघिदेखि स्थानीयले पटक–पटक निर्माण कार्यमा नजर पुर्‍याउन र विधि पालना भए–नभएको बुझिदिन याचना गरिरहे, तर ललितपुर महानगरपालिकाले त्यसलाई सुनेको नसुन्यै गरिदियो। @RiteshTr
10
60
147
@ukaalonews
Ukaalo
1 year
साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होँचो जमिन उकास्ने र सम्याउने काम भइरहेको छ। हुँदै नभएको कित्ता नम्बर राखिएको जग्गा सम्याउन महानगरले दिएको अनुमतिपत्रको वैधतामाथि नै प्रश्न उठेको छ। @shyamrana99
9
81
143
@ukaalonews
Ukaalo
1 year
‘नो नट अगेन’ भन्ने स्वतन्त्र पार्टी किन सरकारमा गयाे, किन बाहिरियाे प्रश्न सोध्नै नपाइने हो?– गगन थापा
27
30
148
@ukaalonews
Ukaalo
6 months
हवाई भाडामै राज्यकोषको २५ लाख खर्चेर राष्ट्रपतिले गरेको जाजरकोट–रुकुम ‘अवलोकन’ राष्ट्रपतिले केही घण्टा प्रभावित क्षेत्रमा बिताउँदा हवाई भाडामा राज्यकोषबाट २५ लाख रपैयाँ खर्च भएको छ। प्रधानमन्त्रीलगायत उच्चपदस्थले गरेको भ्रमणको त लेखाजोखा नै छैन। @bpanmol
6
59
148
@ukaalonews
Ukaalo
1 year
भुटानी शरणार्थी प्रकरणमा गगन भन्छन्- नेता होस् कि नाता होस्, एउटै नछुटोस् #GaganThapa #fakeBhutaneserefugees #hrparliament #NepaliCongress more:
3
11
141
@ukaalonews
Ukaalo
2 years
दीक्षित लेख्छन्ः स्वार्थसिद्धिका लागि पुष्पकमलका पछाडि दौडिने अल्पगामी दृष्टिका ‘करियरिष्ट’ नेता र बौद्धिक दुवैले बुझ्नुपर्छ, माओवादी दलको राजनीति पुष्पकमलको दौडधुप अन्त्य भएसँगै विसर्जन हुन्छ।
15
45
142
@ukaalonews
Ukaalo
15 days
#उकालो_खोज सबैखाले चलखेल पन्छाउँदै मालपोत कार्यालय ललितपुरले करिब तीन दशकसम्म जोगाएको पुल्चोकस्थित सार्वजनिक जग्गा व्यवसायी अरुण चौधरीको कम्पनीका नाममा दर्ता गर्न भएका चलखेलको फेहरिस्तः @DahalDeepa
3
69
142
@ukaalonews
Ukaalo
1 year
एक्सक्लुसिभ ८५ वर्ष पुरानो जुद्धोदय स्कुलको जग्गा १५ वर्षअघि व्यापारी मनोज मिश्रले ‘कब्जा’ गरेपछि स्कुल कसरी तहसनहस हुँदै गयो? विद्यालयका पदाधिकारी र प्रधानाध्यापक नै यो बर्बादीमा कसरी भर्‍याङ बनिदिए?
6
41
142
@ukaalonews
Ukaalo
14 days
#उकालो समाचार प्रभाव नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएका संगठनका पूर्वपदाधिकारीदेखि व्यापारिक घरानाका सदस्यसमेत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। @DahalDeepa
3
48
140
@ukaalonews
Ukaalo
1 year
सांसदले बोलेको सरकारले नसुनेकाले शून्य समयमा मौन धारण गरेँ : हरि ढकाल #haridhakal #parliamentofnepal
5
37
132
@ukaalonews
Ukaalo
1 year
प्रहरीको जागिर जीवन नै जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु ठाकुर २८ वर्ष पशुपतिको ‘सेवा’मा बिताउन पाउने भाग्यमानी भक्त हुन्, जो पाँच महिनापछि प्रहरी सेवाबाट अवकाश पाउँदै छन्। @mahatsujit
13
38
137
@ukaalonews
Ukaalo
1 year
चौधरी समूहको मुख्य लगानी रहेको समिट अपार्टमेन्टबाट पीडितहरूले अपार्टमेन्टको जग खन्नुअघि पटक–पटक महानगरलाई गुहारेको, तर महानगरले गुनासो नसुनेर उल्टै अपार्टमेन्टलाई सघाएको बेलिबिस्तार सुनाए। @RiteshTr
4
47
136
@ukaalonews
Ukaalo
1 year
एक्सक्लुसिभ नेपाल बाल संगठनको तत्कालीन 'भ्रष्ट नेतृत्व'ले अनाथ बालबालिकाका निम्ति बालमन्दिर सञ्चालन गर्न जोरजाम गरिएको जग्गा र त्यसमै रहेको सीता दरबार कसरी व्यापारीलाई सुम्पिएको थियो भन्ने थप खुलासा: @DahalDeepa
4
73
137
@ukaalonews
Ukaalo
3 months
#फलोअप अपार्टमेन्टमा जोडिएको शक्तिशाली व्यापारिक घरानालाई कानूनी कारबाही गर्न नसकेको भन्दै महानगरप्रति बखुण्डोलवासी आक्रोशित छन्। अवैध निर्माण जारी रहँदा पनि महानगरले जानाजान नजरअन्दाज गरेको उनीहरूको आरोप छ। @RiteshTr
3
58
134
@ukaalonews
Ukaalo
1 year
संसदीय विशेषाधिकारको विषय उठाएर संविधान वा कानूनको व्याख्या गर्ने अदालतको अधिकारलाई सीमित गर्न नमिल्ने, महाभियोगलाई न्यायपालिकाउपर हस्तक्षेप वा नियन्त्रण गर्ने माध्यम बनाइनु नहुने सर्वोच्चको ठहर छ। @SunitaSakahkarm
2
23
133
@ukaalonews
Ukaalo
2 years
प्राविधिक जटिलताका कारण हाम्रो न्यूजपोर्टलमा अझै केही समस्या देखिएका छन्। हामी यसलाई क्रमिक रूपमा समाधान गर्न प्रयासरत छौं।
12
8
129
@ukaalonews
Ukaalo
1 year
रवीन्द्र मिश्र भन्छन्– प्रचण्डपथमा सम्पूर्ण राजनीति हिँड्दा मध्यदक्षिणपन्थ (सेन्टर राइट) को स्पेस पूर्ण रूपमा खाली हुन गयो, जबकि कुनै समाज र राजनीति सन्तुलित हुन मध्यवामपन्थसँगै मध्यदक्षिणपन्थ पनि चाहिन्छ।
2
17
131
@ukaalonews
Ukaalo
4 months
यसपालिका दुई गोप्य निर्देशन बालुवाटारमा ‘रअ’ प्रमुख गोयललाई ‘गुपचुप’ भेटेझैँ यसपालि द्वारिकाज् पुगेर 'पालोक्रम'मा ओलीले जयशंकर भेटे। दोस्रो किस्तामा ओली–जयशंकरको गुपचुप १५ मिनेट भेट पनि भयो। सो भेटबारे कसैलाई अत्तोपत्तो छैन। @registandiary
20
56
129
@ukaalonews
Ukaalo
4 months
#पुनः_शेयर चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहलाई बेच्ने, पछि च्याम्पियन फुटवेयर लिमिटेडमा रहेको कारखानाको शेयर पनि सुम्पने निर्णय नै कानूनविपरीत देखिन्छ।
0
28
130
@ukaalonews
Ukaalo
2 years
प्रयास जारी छ । प्रतीक्षा गर्नुहोस् । @AmPyakuryal @mahatsujit @rambohara
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
23
5
123
@ukaalonews
Ukaalo
1 year
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी काठमाडौँका डाँडामा पोखरी बनाउने र पार्कसमेत निर्माण गर्ने योजना बनाएको छ।
2
9
122
@ukaalonews
Ukaalo
1 year
माओवादीका कोही पनि नलपेटिने देखेपछि प्रधानमन्त्री दाहाल अनुसन्धान अघि बढाउन उत्साही भए। कांग्रेस सभापति देउवाको चासो/चिन्ता श्रीमती आरजु राणा देउवा पनि तानिने हो कि भन्नेमै सीमित देखिन्थ्यो। @mahatsujit
2
44
122
@ukaalonews
Ukaalo
11 months
जेपी स्कुलबारे संसद्‍मा सुमना श्रेष्ठको प्रश्न– दलालवादलाई कसले संरक्षण गरिरहेको छ? #jpschool #sumanashrestha #parliment #ukaalo
0
41
120
@ukaalonews
Ukaalo
1 year
‘न्यायाधीश गिरीले बलात्कार र गर्भपतन गराइरहे, महिला आयोगले मिलापत्र गर्न भन्यो’
12
54
119
@ukaalonews
Ukaalo
9 months
जीवन कर्कलाको पानीजस्तै हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ: भैरव रिसाल #BhairavRisal #ukaalo
1
16
118
@ukaalonews
Ukaalo
1 year
काठमाडौँ महानगरको ‘बुक फ्रि फ्राइडे’मा रमाए विद्यार्थी #bookfreefriday #KathmanduMetropolitanCity #Balenshah #nepaleducation more:
0
25
115
@ukaalonews
Ukaalo
11 months
सरकारी निकायहरू महानगरपालिका, विभाग र प्राधिकरणको ध्येय समिट समूहलाई कारबही गर्ने भन्दा पनि घटना सामसुस पार्नेतिर केन्द्रित रहेको बखुण्डोलवासीको आरोप छ। @RiteshTr
3
40
117
@ukaalonews
Ukaalo
1 year
सरकारले सदनमाथिको हालीमुहाली बन्द गरोस् : सुमना श्रेष्ठ #sumanashrestha #parliamentofnepal
3
36
114
@ukaalonews
Ukaalo
2 months
#समाचार_प्रभाव कार्यकारी निर्देशक आचार्यले बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीस्वरूप सेवाबाट बर्खास्त गर्ने निर्णय बैंकले सोमबार गरेको हो। @DahalDeepa @LamichhaneKeshu
8
42
114
@ukaalonews
Ukaalo
3 months
#फलोअप बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा व्यापारिक घराना विशाल ग्रुपले गैरकानूनी सम्झौताका आडमा हत्याएको पुष्टि भइसक्दा पनि सम्झौता रद्द र दोषीलाई दण्डित गर्न सरकार नै असहयोगी देखिएको छ। @DahalDeepa
4
40
112
@ukaalonews
Ukaalo
1 year
हाम्रो १०० दिनको यात्रा पूरा भएको छ। यो यात्रामा साथ दिने सम्पूर्ण पाठक तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्दछौँ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
8
112
@ukaalonews
Ukaalo
4 months
#समाचार_प्रभाव अख्तियारले १५ महिनाअघि हात हालेको बाँसबारी प्रकरणको अनुसन्धान जसरी सेलाउँदै गयो, सीआईबी त्यसलाई उधिन्न त्यसैगरी सक्रिय हुँदै थियो। त्यसमा ‘टर्निङ पोइन्ट’ बनेको थियो गृहमन्त्रीको ‘ग्रिन सिग्नल’। @DahalDeepa
3
27
111
@ukaalonews
Ukaalo
4 months
#फलोअप चौधरी ग्रुपलाई बाँसबारीको १८ रोपनी ३ आना २ पैसा जग्गा दिन मालपोत कार्यालयसम्मै ‘सेटिङ’ भएको नयाँ तथ्य फेला परेको छ। तर त्यो उद्देश्य कसरी असफल भयो र ८ रोपनी जग्गा कसरी जोगियो? @DahalDeepa
2
36
107
@ukaalonews
Ukaalo
2 months
#फलोअप नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर परिसरको २९ रोपनी जग्गा संगठनका पदाधिकारीको मिलीभगतमा व्यापारिक घरानाले कब्जा गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ। @DahalDeepa
4
28
109
@ukaalonews
Ukaalo
1 year
‘हाइ–प्रोफाइल’हरूलाई हायलकायल पारेको नक्कली शरणार्थी प्रकरणले देश नै खोक्रो पारिरहेको ‘लुटतन्त्र’लाई हिर्काउने अवसर पनि दिएको छ। त्यसको प्रस्थानविन्दु बन्न सक्छ, बाँसबारी र बालमन्दिर प्रकरण। @rambohara
0
47
105
@ukaalonews
Ukaalo
1 year
नियामक र व्यवस्थापक निकाय एउटै हुँदा हवाई दुर्घटना बढ्यो : मनिष झा #manishajha #parliamentofnepal #planecrash
2
18
108
@ukaalonews
Ukaalo
3 months
भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी वन नै विकासको बाधक बनेको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री दाहाल भू–माफियालाई लाभ दिलाउन र कार्यकर्तालाई जग्गा बाँड्न सजिलो हुने गरी ऐन संशोधनको प्रयत्नमा जुटेका छन्।
1
44
107
@ukaalonews
Ukaalo
3 months
#फलोअप चौधरी ग्रुपले जुत्ता उत्पादनमा सरकारसँग साझेदारी गर्ने भन्दै खोलिएको च्याम्पियन फूटवेयर लिमिटेडमा सर्वसाधारणलाई छु��्याइएको २४ प्रतिशत शेयरसमेत ‘कब्जा’ गरेर १० रोपनी सरकारी जग्गा हडपेको देखिन्छ। @DahalDeepa
1
34
105
@ukaalonews
Ukaalo
1 year
पूर्वमन्त्री तथा कृषक लोकेन्द्र विष्ट मगर भन्छन्, कमरेडहरूले चित्त दुखाउलान् तर देशमा राज्य पनि छ र भन्ने प्रश्न उठिसक्यो
3
13
106
@ukaalonews
Ukaalo
1 year
‘हाइ–प्रोफाइल’हरूलाई हायलकायल पारेको नक्कली शरणार्थी प्रकरणले देश नै खोक्रो पारिरहेको ‘लुटतन्त्र’लाई हिर्काउने अवसर पनि दिएको छ। त्यसको प्रस्थानविन्दु बन्न सक्छ, बाँसबारी र बालमन्दिर प्रकरण। @rambohara
2
43
106
@ukaalonews
Ukaalo
3 months
अन्य बस यो रुटमा नचलेर नै नेपाल यातायातको ‘मोनोपोली’ बढेको नियमित यात्रुहरू ठान्छन्। विकल्प नहुँदा कतिपय सहचालकले गर्ने रुखो व्यवहार सहेर भिडमा कोचिँदै यात्रा गर्नुपर्ने उनीहरूको बाध्यता छ। @Aaditya_Nepal1 ���
4
37
108
@ukaalonews
Ukaalo
14 days
नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा सीआईबीले पक्राउ पुर्जी जारी गरेका पूर्वअध्यक्ष रीता सिंहदेखि बृहस्पति स्कुलका सञ्चालकहरूसम्म कसरी जोडिए? कसको के भूमिका थियो? @DahalDeepa
4
39
107
@ukaalonews
Ukaalo
2 months
चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ।
3
26
103
@ukaalonews
Ukaalo
1 year
पुराना ऐन कानून र संस्कृति परिवर्तन नहुन्जेल काम गर्न नसकिने रहेछ: सुदन किराती #sudankirati more:
2
9
97
@ukaalonews
Ukaalo
1 year
चौधरी ग्रुपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अख्तियारले शुरू गरेको अनुसन्धान रोकिएको छ। कारण अख्तियारले खोजेपछि सरकारी निकायबाट त्यसको फाइल नै ‘गायब’ भएको छ। @DahalDeepa
2
35
101
@ukaalonews
Ukaalo
1 year
प्रधानमन्त्री दाहालले कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बेला रासायनिक मल किन्न साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् अघि बढाइएको ‘फास्ट–ट्रयाक’ प्रक्रिया विवादमा परेको छ। @RiteshTr
1
59
102
@ukaalonews
Ukaalo
1 year
‘बाल संगठनको सम्पत्ति लुटेको देख्दा मन थाम्न सक्दिनँ’
2
44
102
@ukaalonews
Ukaalo
7 months
मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छः रवि लामिछाने जस्तो भए पनि भ्रष्टाचार, भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै पनि प्रकारको लेप लगाउन आवश्यक नभएको उनले बताए।
4
18
101
@ukaalonews
Ukaalo
11 months
सरकारले आफूलाई नसोधीकन मुद्दा फिर्ता लिएको भन्दै आपत्ति जनाएका उपप्राध्यापक प्रेम चलाउने घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए।
2
18
100
@ukaalonews
Ukaalo
1 year
एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिरको जग्गा घोटाला लगायतका प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
2
33
98
@ukaalonews
Ukaalo
10 months
त्रिभुवन विमानस्थलबाट ‘इलेक्ट्रिक सिगरेट’ भित्र राखेर ल्याइएको, तर भन्सारको गोदामबाटै गायब पारिएको ९ केजी सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका बाबुछोरालाई अनुसन्धानको दायरामै ल्याइएन। @bpanmol
4
40
99
@ukaalonews
Ukaalo
1 year
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगतदेखिका प्रधानमन्त्रीहरूले नदीनाला भारतलाई बेच्न मात्रै ध्यान दिएको आरोप लगाएका छन्।
1
7
100
@ukaalonews
Ukaalo
1 year
मरुभूमिमा उत्पादन भएको बाली देखेर चकित चन्द्रबहादुरले स्वदेशमा ‘सुनै फलाउन’ सकिने सम्भावना देखेर घर फर्के। उत्पादनका लागि सबै पूर्वाधार तयार गरे। तर अब उनीसँग फार्म चलाउने पुँजी छैन।
9
25
97
@ukaalonews
Ukaalo
12 days
गिरीबन्धुका पक्षमा जग्गा साटफेर गर्न दिने तत्कालीन ओली सरकारको निर्णयमा कहीँकतै औचित्य साबित हुन नसकेको र कृषि उद्योगका लागि हदबन्दीमा छुट पाएको जग्गा अन्य प्रयोजनमा लगाउनु कानून अनुकूल नहुने व्याख्या अदालतले गरेको छ। @registandiary
1
33
100
@ukaalonews
Ukaalo
11 months
विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिठ्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। सबै प्राध्यापकहरूले पार्टीको झण्डामुनि खुलेका संघसंगठन बन्द गर्छौं भन्ने घोषणा गर्न ढिलो भएन र? @TheBiddhut
5
17
98