@ukaalonews
Ukaalo
1 year
रविको पत्रकार सम्मेलनमा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौका मानियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार बन्नसक्छ। @mahatsujit
19
73
342

Replies

@KiranDahal_np
Kiran Dahal
1 year
@ukaalonews @mahatsujit "पछिल्ला वर्षहरूमा, खासगरी दक्षिणपन्थी नेताहरूले मिडियामाथि खनिएरै ‘टीआरपी’ बढाउने रणनीति लिएका छन् ।.. कसैको पछि लागेपछि हात धोएर मात्र हैन, नुहाएरै पछि लाग्ने हाम्रो पत्रकारिताको सिकार रवि र उनका मन्त्रीहरू पनि भएका हुन्।" balanced thought 🤔
1
0
5
@DKC_346
Gorkhali Ronin
1 year
@ukaalonews @mahatsujit खासमा बालेन शाह हिट हुन थालेपछी नि जनताले नयाँले केही गर्लान् कि भनेर चान्स दिए तर साह्रै अपरिपक्व र गफमा आधारित निस्के.. न केही भिजन छ न ambition.. नयाँमा सिके रावत र ज्ञानेन्द्र शाहीले राम्रै leadership दिन खोजी राख्या छ
0
0
1
@shyam5554
श्याम दाहाल
1 year
@ukaalonews @kishworacharya @mahatsujit रविका विरोधीलाई यो उकालो पढन अनुरोध मात्रै !पढिसकेपछी ओरालो चाहिँ नझर्नु होला !
0
0
6
@vsnuaryal
Bishnu Aryal
1 year
@ukaalonews @mahatsujit बानी त हाम्रो पो बिग्रेछ। ठिक कुरा सुन्ने भन्दा आफूलाई मन परेको कुरा सुन्ने। यो लेख चाहीं मन पर्यो।
0
0
5
@mammaluluu
Mama Lulu
1 year
0
0
0
@KmcSitara
Sitaram Bhatta
1 year
@ukaalonews @mahatsujit गज्जबको विश्लेषण ! नेपाली मिडिया यति पत्रु भएको छ कि त्यसको कुनै विश्वसनीयता र ओज रहेन ! रविका कमजोरी १० % होलान्, मुलधारका मिडियाका ९० % गल्ति छन् !
1
1
7
@nirmalktm
NirGhiSha
1 year
@ukaalonews @mahatsujit Uy the guru who blocks when someone criticises or putforth questions is the one who is preaching 🤦🏾
0
0
0
@Kkraja977
Kkraja977
1 year
@ukaalonews @mahatsujit कलम चलाउने ले बन्दुक चलाए पछि के बाकि रहन्छ र ।।
0
0
0
@Jhilkeketo1
Jhilkeketo
1 year
@ukaalonews @mahatsujit Sujit you are best.
0
0
0
@PK86214415
Prakash
1 year
@ukaalonews @mahatsujit Hmmm. Balanced thought.
0
0
0
@RDahal62
Rajendra Dahal
1 year
@ukaalonews @mahatsujit पत्रकारिता बारे समीक्षा गर्न यो भन्दा उम्दा अवसर र सन्दर्भ सिर्जना गर्न सकिदैन र !?
1
3
21
@ruru_krishna
Krishna Gyawali
1 year
@ukaalonews @mahatsujit बडो चलाखीका साथ लेखिएको लेख रैछ—हल्का पक्ष रविको लिएको देखिएपनि प्रस्तुतिको शैलीमा सन्तुलन रैछ। पढ्दा रमाइलो लाग्यो।
4
0
15
@NepAlieen
Benjamin
1 year
@ukaalonews @mahatsujit There is Fox in the US. It's entertainmaint, not news. There is Godi media in India which is sycophant. And there is Nepali media- दलाल बिचौलिया चौथो अँग हो तर gangrene हो कि क्यान्सर हो जस्तो भैसक्यो नेपालमा।
0
0
0
@KYogi15
K. Yogi
1 year
@ukaalonews @mahatsujit समाजका अन्य क्षेत्र जस्तै सबै पत्रकार असल छैनन तर यहाँ रबी victim बनाइएका भने होइनन। उनको सार्वजनिक पद र जीवन संग scrutiny जोड़ीएको हो। सार्वजनिक पदमा रहेको व्यक्तिले मलाई लखेटे भन्नूको अर्थ छैन Honesty / integrity को सवालमा रबी चूकेकै हुन।तथ्यले त्यही भनेको
0
0
0
@Sadarankrishna
सादगी साईंलो
1 year
@ukaalonews @mahatsujit तथाकथित ठुला र लोकप्रिय मिडिया चलाएका मठाधिशहरु पनि अरुको आलोचना मात्रै गर्न र सुन्नमा अभ्यस्त रहेछन्। आफ्ना त्रुटी, कमजोरी र बदमासी विरुद्धको आलोचना सहन् गर्ने क्षमता तिनीहरुको पनि गुमिसकेको रहेछ। कठै- मिडिया मठाधिशहरु र ठुला दलका मठाधिशहरुको समान चरित्र र रोग साना तिर पनि सरेछ।
0
0
0
@BahadurPuran
Puran Bahadur Rana
1 year
@ukaalonews @mahatsujit यसरी लेखेपो बल्ल सब्सक्राइबर्स अनि भयूवर्स बड़छन l 👏👏👏
0
0
0