@ukaalonews
Ukaalo
1 year
सुमना श्रेष्ठको पोसाकलाई अमर्यादित भन्ने हो भने त्यस्ता मान्छेहरूका लागि धर्तीको सबैभन्दा सभ्य र सुन्दर देश 'अहिलेको' अफगानिस्तान हो। @prakashaasthaa
11
34
167

Replies

@ramghalee
Sandesh Acharya
1 year
0
0
1
@SumargiSharma
शेर्माजी ;-)) Death over specialist!
1 year
@ukaalonews @prakashaasthaa दिएछ यो भाईले, गुड l
0
0
1
@Himdalbasnet88
रास्ट्रवादी
1 year
@ukaalonews @prakashaasthaa हाम्रो गणतन्त्र त्यो बिधि उन्नत हो भने बिचार राखेकै आधारमा @arnicopanday ले किन राजाबादीलाई केही जान्दैनन् जस्तो गरि अन्टसन्ट जवाफ फर्काउनु भो? के रास्वपाले अरुको बिचारलाई सम्मान सम्म गर्न सक्दैन? ड्रेस काेडकाे कुरामा अफ्गानिस्तान भन्नेले अरनिको जि लाई कता जान भन्ने!उत्तर कोरिया?
0
0
0
@arunshah240
Arun Shah™
1 year
@ukaalonews @prakashaasthaa कुन पत्रुकार हो संसदीय मर्यादालाई तालीवान संग तुलना गर्नेब?
0
0
2
@nepaliman67
एन्टी भाइरस
1 year
@ukaalonews @prakashaasthaa तिम्रो अग्रगामी सोचाइलाई हाक थु !!
0
0
1
@jnawali_vinod
Vinod jnawali
1 year
@ukaalonews @prakashaasthaa Why women show their body? Are they not equal to men?
0
0
0
@theramraja
Ramraja Shrestha
1 year
@ukaalonews @prakashaasthaa अरे पोपटलाल अफगानिस्तान राम्रो नभएर आफ्नै स्टाफ सङ ब्लोजब गर्ने खैरेको देश राम्रो भयो त ? ट्रम्प र बिल को भक्त देख्दा बरु उतै जाउ भन्न मन लाग्यो ।
0
0
0
@NextAngle
✊☭ 🇳🇵𝓝𝓮𝔁𝓽 𝓐𝓷𝓰𝓵𝓮 🇳🇵☭🙏
1 year
@ukaalonews @prakashaasthaa अनावश्यक कुरामा समय बर्बाद गर्नु मात्र होइन त्यसमा अरुलाई पनि कसरी प्रेरित गर्ने भन्ने कुरा यो लेखकले जानेकै रैछ। यसरी दलको घण्टा बजाएर त के उकालो चढिएला र ?
0
0
0
@MeghrajPandey12
Meghraj Pandey
1 year
@ukaalonews @prakashaasthaa संसद क्याटवाक गर्ने थलो होईन ।
0
0
0
@PrakashAjaat
प्रकाश अजात
1 year
@ukaalonews @MissusRTT धन्यवाद ह्यान्डसम् कजिनीज्यु। 😀
1
0
0
@MadhavRegmi
माधवाचार्य
1 year
@ukaalonews @prakashaasthaa पोशाक स्थान, कर्म र मर्यादा अनुसार फरक फरक हुन्छन् भन्ने कुरा अब केटाकेटीलाई नसिकाम भो है। बेहुलाले कट्टु बेहुलीले पेटीकोट लगाएर मण्डपमा, बोटे माइला सांसद लगौंटी लाएर संसदमा, राष्ट्रपति धोती गन्जीमा सभामा, नायिका बिकिनी लाएर मन्दिरमा, हाम्रा बा गम्छा बाँधेर पार्टी जान किन नहुने?
0
0
0