@ukaalonews
Ukaalo
1 year
विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिठ्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। सबै प्राध्यापकहरूले पार्टीको झण्डामुनि खुलेका संघसंगठन बन्द गर्छौं भन्ने घोषणा गर्न ढिलो भएन र? @TheBiddhut
5
17
98

Replies

@nrlamichhane
Nab Lamichhane
1 year
1
0
0
@SumargiSharma
शेर्माजी ;-)) Death over specialist!
1 year
@ukaalonews @TheBiddhut विद्यार्थीको गुण्डागर्दी मानसिकता तिनै गुरुहरूले रोपेका रिठ्ठाको बोटमा लागेको नयाँ दाना मात्र हो। त्यसैले आगामी चुनावमा नेविसंघलाई अत्यधिक मतले विजय गराउँ l -विजली
0
0
1
@NepaliGentleman
जेण्टलम्यान
1 year
@ukaalonews @TheBiddhut यस्ता विद्यार्थी संगठनहरुको खासै आवश्यकता देखिंदैन। यी संगठनहरु विद्यार्थी हकहित समाधानमा केन्द्रित हुनुभन्दा आफू निकट राजनैतिक दलका अभीष्ट पुरागराउन र शैक्षिक संस्था सुधारको सट्टा अराजकता र गुण्डागर्दिमै केन्द्रित भैरहे । त्यसैले, यस्ता अराजक संगठनहरु खारेज गरिदिए बरु भलो होला ।
0
2
3
@75PZA
PJ 😷
1 year
@ukaalonews @nepaldiary @TheBiddhut बिजुली भाईको ज्ञान सुध्रिएका देखिन्छन त । 'कमैया बोइन' नपाएर काँग्रेस छोडे कि क्या हो । 😂
0
0
0
@ujjwalkdk
Ujjwal_Khadka
1 year
@ukaalonews @TheBiddhut विश्वविद्यालयमा टेरर फैलाउन र पैसा खाएर सम्वन्धन दिलाउन तालाबन्दी लगाउनेदेखी हातखुट्टा भाच्नेसम्म छन ती अपराधी हुन यो प्रवृत्तिको नेतृत्व नेविसंघले गरेको छ तिनलाइ कार्वाही हुनुपर्छ तर सबै बिद्यार्थी संघठन यहाँ लेखिएजस्तै छैनन ।
0
0
0