@ukaalonews
Ukaalo
1 year
‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो। @mahatsujit
16
79
275

Replies

@Prakash97372268
Prakash dahal
1 year
@ukaalonews @mahatsujit उकालो को यो समाचार बनाऊने केबी ढुंगाना त हैन? यदी हो भने ऊ विमारी छ डाक्टर रामेश कोइरालालाई देखाऊनुस्। विकीनी किलर ठिक गर्न सक्ने संग यो पनि तागत छ के
0
0
0
@PrasunGhimire
Prasun Ghimire
1 year
@ukaalonews @mahatsujit अनि यो "अडकलाइजेसन" भनेको के हो?? यस्तो हुन्छ शब्द?? जिमु पत्रुकार।।
0
0
1
@munnagotiya
मिस्टर X
1 year
@ukaalonews @mahatsujit कुरा सही हो, किन कि अक्षम ग्याङ को पक्षमा ताली वजाउने हनुमान हरुको कमी छैन ।
0
0
0
@aonesamacara
Aone समाचार
1 year
@ukaalonews @mahatsujit । झन् कमजोर त गगन, विश्वप्रकाश, प्रदीपहरू हुनेछन्, जो स्वर्णिमहरू पार्टीमा आउन, रहुन् भन्ने चाहन्छन्। स्वर्णिमलाई टिकट दिइछाड्ने हैसियत तिनको छैन, अनि स्वर्णिमलाई पार्टीमै राखिरहन नसकेको आरोप पनि तिनैले खेप्न पर्नेछ।
0
0
3
@SumanPradhan66
Suman
1 year
@ukaalonews @mahatsujit Insightful piece. Shows an over ambitious middle aged man in a hurry. Willing to bend principles for power and position. Not a good portrayal of a would be leader.
3
0
3
@Harikrishnashky
Hari krishna shakya
1 year
@ukaalonews @mahatsujit यो देस महिला पिडित छ।राजा राजेन्द्रको दुइटी रानीको झगडाले कोतपर्ब निम्त्यायो।पाम्फा देबीको हस्तक्षेपले राजालाई कमजोर बनायो बंसनै नास भयो।अब दाई भाउजुको चर्तिकलाले कसलाई काहाँ पुर्याउने हो थाहा छैन।
0
1
7
@sapkl
च्याङ्वा
1 year
@ukaalonews @mahatsujit अरु कुरा त ठिकै हो कि उो 'अडकलाईजेसन' 'अन्दाजीफिकेसन' जस्ता शब्द जबरजस्त प्रयोग गरेर भाषामा 'ल्याङ' नहाने नि यहि केही फरक भाव त आउथेन होला हौ दाजु @mahatsujit कि कसो ?
0
0
5
@GShaligram
S Ghimire
1 year
@ukaalonews @mahatsujit लेख एकदम गम्भीर र convincing छ तर मजाकिया शब्दले चैँ नेपाली बाङ्मयलाई ल्याङ् हानेको छ ।
0
0
0
@SuyarmaRajRai1
सुयर्माराज राई@Suyarma Raj Rai
1 year
@ukaalonews @mahatsujit सुजित महतको लेखनस्तर खस्केको हो कि शैली मैले नबुझेको? सांगोपांगो पढें तर खै के हो के हो लागिरह्यो। लेखाइमा अलिक लापरवाह पो देखें।
3
0
5
@Sankalpa_007
Sankalpa Bhattarai
1 year
@ukaalonews @mahatsujit "अति महत्त्वाकांक्षी उनी महत्त्वाकांक्षा हासिल गर्ने हुटहुटीमा अधैर्य र अस्थिर सुनिन्छन्" मनोबाद चाई घुसाउनै पर्ने है? अनी त्यो टेप को रेकर्डिङ मीडिया मा ल्याउने ल्याकत चाई कूनै माइकल ले गर्न सक्ने भएनन् है कि राज्य लक्ष्मी II ले सिध्याउँछ भनेर डराए छेरुवाहरु।
0
0
2
@thanesh41
Thaneshwar P
1 year
@ukaalonews @mahatsujit विदेशमा अवसर छाडेर फर्केकै आधारमा वाहवाही गर्नु जरुरी छैन भन्ने कुरासंग पुरै सहमत तर "'विदेशमा आकर्षक अवसर छाडेर देश फर्केको’ भन्ने पनि बकवासै हो" भन्ने निष्कर्ष अघि लेखकले स्नातक तहको अर्थशास्त्रको opportunity cost, uncertainty र trade off को अवधारणा अलि राम्ररी बुझेको भए हुने
0
0
0
@big_father07
🌀 ठुला´बा 🌠
1 year
@ukaalonews @mahatsujit स्वर्णिम वाग्लेको ब्राण्ड बेच्ने सबै भन्दा क्षति नेका मा कसैलाई भएको छ भने महामन्त्रीका दुधे बालकहरुको भएको छ । न ति बिद्रोह गर्न सक्ने अवस्थामा छन न आफ्नो अनुकुल
0
0
0
@suvisamip
Sudip Adhikari
1 year
@ukaalonews @mahatsujit “गुलाटी मार्नी” भन्या के रहेछ?
0
0
0
@nrd_biwas
Nawaraj Duwadi
1 year
@ukaalonews @mahatsujit यिनी त स्वर्णीमले काँग्रेस छाेडेकाेमा भन्दा पनि रास्वापामा गएकाेमा बढी आक्राेसित देखिए । अनि यीनैले आविस्कार गरेका केही अँग्रेजी मिसिएका नेपाली र हिन्दी शब्दहरु, एप्रुभ गर्ने हरिबहादुरलाई सम्झेर भने भाषा मास्न सुपारी लिएर बसेकाहरु हुन भन्ने लाग्याे ।
0
0
0
@ShreeBidari
shree
1 year
0
0
0
@gaajalu001
गाजलु
1 year
@ukaalonews @mahatsujit ताइनतुईकाे कथा
0
0
0