@ukaalonews
Ukaalo
1 year
संसद्‌मा ज्ञानेन्द्र शाहीले मागे वैदेशिक ऋणको हिसाब #gyanendrashahi #parliamentofnepal
10
52
196

Replies

@sidhharth_111
🇳🇵⚡️
1 year
0
0
0
@HypocriteNepali
Hypocrite Nepali
1 year
@ukaalonews तिमी बोलीराको भवन, हातको माइक, गाडी गुडाउने बाटो सबै ऋणले त बनेको हो। राजस्व त तिम्राे र तिम्राे PA को तलवलाई ठिक्क छ।
1
0
3
@tusratusra1
tusar
1 year
@ukaalonews एक एक हिसाब जन्ता ले खोजी गर्नु पर्छ, रिण गरेर दल का कार्याकर्ता पाल्ने अनि जन्ता लाई करको भारी बोकायर लादेको संघीयता हाम्लाइ चाइदैन,,
0
1
3
@PadamSinghDoba1
Padam Singh Dobal
1 year
@ukaalonews ए एमाले,काङ्ग्रेस,माओवादी लगायत अन्य नेता/सांसदहरु हो,तपाईं हरुले यत्तिको दमदार आवाज उठाउन त सकेनौ, बोल्न नसके पनि Gyanendra Shahi जि लाई भने साथ देउ । संसदमा तपाइहरुले बोल्ने कुरा ज्ञानेन्द्र शाही जि ले बोलिरहेका छन । तपाईं हरु कुन मुद्दा लिएर संसद छिरे छौ कसैलाई थाहा छैन ???
0
1
6
@Chandraiwari12
Chandra Tiwari
1 year
@ukaalonews सिए दाजु लाई हेप्नी 😂😂
0
0
0
@khimkfle
Khim kafle 🙈🙈
1 year
@ukaalonews धन्न एका दुई मानिस साम्सद बनेर आयछ्न र सम्सद चिडियाखाना बन्न बाट जोगियाछ।
0
0
0
@I124QG
JOKER 🎭
1 year
@ukaalonews Big respect 🫡
0
0
0
@B_Sharmaji
बितान
1 year
@ukaalonews @thapagk @yogesbhattarai तिमिहरुको छ एत्तिको बुद्धि ?
0
0
1
@solutio49608953
solution
1 year
@ukaalonews कांग्रेस एमाले माओवादी ले टन्न भुँडी फुट्ने गरि भस्टाचार गरेर खाइसकेको छ्न त किन बोल्थे र बोल्यो भने आफनै पोल खुल्छ भनेर चुपचाप सदन मा निदायेर भत्ता पचाउछ्न।
0
0
0