@ukaalonews
Ukaalo
2 years
कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण नै मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्।
16
98
282

Replies

@SuryaGaire11
Surya Gaire
2 years
@ukaalonews चुनाब प्रसार गर्नै रोक लगाउनु मिल्छर?
0
5
6
@suren81192007
sagar sharma
2 years
@ukaalonews कृष्ण खाँण का दुई गाेपीनी 🤪
1
0
4
@salik_wagle
Salik Wagle
2 years
@ukaalonews यहि कारण खाँडलाई आचारसंहिता लाग्दैन? या कानुन लाग्दैन?
0
0
1
@vinodbtl
vinodgautam
2 years
@ukaalonews सत्तामा भएपछि सबै चल्छ! कानून कार्यान्वयन गर्ने भन्दा देखाउने हतियार हो,देखाउन माहिर भए पुग्यो!
0
0
1
@DHARMASAPKOTA
Dharma Sapkota Raju
2 years
@ukaalonews अब निर्वाचन आयोगले उकालो लाई पनि समाचार हटाउ भन्न बेर छैन।
0
0
0
@pamgrg7
PG
2 years
@ukaalonews nothing new for our political leaders.
0
0
0
@himaalayas
Yuganta
2 years
@ukaalonews कानुन कार्यान्वयन गराउने मन्त्रालयको प्रमुखमा कानुनले वर्जित गरेको काममा संलग्न मनुष्यले कसरी र कुन नैतिकबलले कानुन कार्यान्वयन गरायो होला ? यस्ताले चलाएको पुलिस र राज्य कस्तो होस 😂
0
0
0
@ShameerDhungel
Shamir
2 years
@ukaalonews संलग्न ???
0
0
0
@nirdosh2813
निर्दोष दाहाल🇳🇵
2 years
@ukaalonews यस्को उमेदवारी खारेज हुनुपर्छ।
0
0
0
@jaya_shambho
जय_शम्भो
2 years
@ukaalonews दलाल पुजिपति ले जति बिहे गरे पनि भयो नि । सोजा चेलेबेटि लाइ फसायो
0
0
0
@Manaspaudel
Pradip Paudel
2 years
@ukaalonews मिया विवी राजी तो क्या करेगा पाजी 😜😜
0
0
0
@kingkhanal
King Khanal
2 years
@ukaalonews यसमा संलग्नको अर्थ के होला ?
0
0
0
@iNepalese
Himal Sharma
2 years
@ukaalonews अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।
1
0
1
@AdhikariReknath
Reknath Adhikari
2 years
@ukaalonews @AkkiSrt बडाले जो गरे काम हुन्छ त्यो सर्वसम्मत ! कानून बनाउनेहरू लाइ नेपालमा कानून लाग्दैन कानून सर्वसाधारण जनता लाइ मात्र हो ।
0
0
0
@oanimesh
Animesh Acharya
2 years
@ukaalonews यस्ताका जिम्मा गृहप्रशासन!
0
0
0