@ukaalonews
Ukaalo
2 years
एक्सक्लुसिभ: सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो? @dahalDeepa
Tweet media one
4
93
223

Replies

@razibbudhathoki
razib
2 years
@ukaalonews @mahatsujit @DahalDeepa गज्जब रिपोटिङ:)) फलोअफ जारि राख्नु होला सुभकामना ...
0
1
2
@bkohin
Pramod
2 years
@ukaalonews @Proud4nepal लोड नै भयन, तपाईंले पढ़नपाउनु भो?
1
0
2
@cri_stina1
Cristina
2 years
@ukaalonews @DahalDeepa लेख्ने ले खोज्ने ले कति मेहेनत गर्यो होला ? मलाई पढ्न लाई लागेको समय दुई घन्टा बित्दा नि नसकिएपछी सेभ गरेर फेरि पढ्ने गरि राखे । खोज पत्रकारिता को यो सस्करण बहुत गज्जब लाग्यो । माफिया हरु सत्ता जति फेरिन्छ रङ उतिनै फेर्दै नेपाल लुटिरहेका छन ।साबधान ।
1
0
3
@R877pdt
रति मार्मिक 💞
11 months
@ukaalonews @DahalDeepa काङ्ग्रेसि चोदरी चाचा पैसा र राजनीतिको आडमा देश बेचेरै खान्छन् एकदिन । 😅
0
0
0