@ukaalonews
Ukaalo
11 months
त्रिभुवन विमानस्थलबाट ‘इलेक्ट्रिक सिगरेट’ भित्र राखेर ल्याइएको, तर भन्सारको गोदामबाटै गायब पारिएको ९ केजी सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका बाबुछोरालाई अनुसन्धानको दायरामै ल्याइएन। @bpanmol
4
39
99

Replies

@surendraparaj18
sagar sharma
11 months
@ukaalonews @bpanmol सयौ केजीमा त केही भएन् जावाे ९ केजी😂🤣😝 बिचरा राेशनी पिडितलाई गरिखान देउ...
0
0
0
@IshwariC
Ishwari Prasad Chapagain
11 months
@ukaalonews @bpanmol आतंककारी अपराधी राज
0
0
0
@DurgaPParajuli2
झापाली घाँडो
11 months
@ukaalonews @bpanmol माओवादी पार्टीले आफ्ना नेतामाथी लागेका भ्रष्टाचार र सुन तस्करका आरोपहरु कि खण्डन गर, कित खुरुक्क राजीनामा दिएर सुशासन कायमगर्न सक्ने अन्य पार्टीलाई सत्ता जिम्मा दे! आफ्नै घर भित्रका बेथिति बोकेर सुशासनको फुईया नदे!
0
0
0
@aparneupane
Apar Neupane
11 months
@ukaalonews @bpanmol केही हुन्न।
0
0
0