@ukaalonews
Ukaalo
1 year
‘बालमन्दिरको सम्पत्ति अपचलन भयो, खुट्टा टेक्ने समेत ठाउँ रहेन’
9
100
312

Replies

@psg19751128
padam prasad gaire
1 year
@ukaalonews दाइ भनउजुका छाउराअरु कहाँ लुके आफुलाई खाट्टि देखाउनेहरु हो
1
0
3
@Basistha10
वशिष्ठ 🇳🇵
1 year
@ukaalonews साला छुद्र हरु अनाथको हक छिन्ने! थुक्क।
0
0
2
@AdhikariReknath
Reknath Adhikari
1 year
@ukaalonews अनाथ को गास बास हर्ने थुक्क दलका दलालहरूहो लाज सरम छैन है सॅाच्चै जनता भेडा नै रहेछन किन पटकपटक यिनैलाइ मत दिइरहन्छन ।
0
0
6
@koiralaranjan
म नेपाली🇳🇵
1 year
@ukaalonews छोरा ले मात्र ब्याज खाएका होलान् भनेको त कोहि पनि अछुतो रहेनछ कुनै नेता लाई भर गर्न सकिने अवस्था रहेन
0
1
6
@jharkhola
Syangja परियार
1 year
@ukaalonews @PMSinghNC लाई भ्रष्टाचारी हुन् कि होईनन् भन्ने काम त त्यो @ciaa_nepal र त्यो अदालत भन्ने ठांडो ले गर्ने होला नी होईन ?
0
0
4
@nature_entropy
बलभद्र काका 叔父 叔叔
1 year
@ukaalonews यस्तै हो केन्द्रमा प्रभाव र क्षेत्रमा विकाश भनेको ? ? थुक्क लुटेराहरु तिमिहरुको पतन होस् !! यस्ताहरुलाई बारम्बार चुनावमा जिताउने भोटर दलालहरु पनि अपराधि नै हुन् । 😡😡😡
0
0
1
@Dilliram61
डिल्लीराम
1 year
@ukaalonews गणेशमान पुत्र प्रकाशमान ले आफू र आफ्नो नैतिकता बारम्बार बेचेर देउवालाई सुम्पनुमा यस्तै यस्तै धेरै लाभ र स्वार्थकै कारण होलान कि भन्ने मेरो आकलन ? नभए यसरी नैतिकता(अन्तिममा देउवा लाई नै पार्टी सभापति बनाउने/ संसदीय दलको नेता बनाउने लगायत ) नै बेच्ने र गुमाउने खानदान त हैन 🙏
0
1
7
@ShahiRobeen
Robeen Shahi
1 year
@ukaalonews Prakash man Singh veda lai jail halnu parx.
0
0
0
@TAJung93554869
TA Jung
1 year
@ukaalonews @AnandaRamPoudel @PMSinghNC @dr_secretariat पन्चायत फ्याँके पछि ३२ बर्ष यसरी नै चली रहेको छ ! आश्चर्य नमानौ ! लोकतन्त्रमा यस्ता झिना मसिना विषय आँखा चिम्म गर्न सक्नु पर्छ ! होईन भने लोकतन्त्र खतरामा पर्छ !!
0
1
1