गोठाल्नि (अन्जु ) Profile Banner
गोठाल्नि (अन्जु ) Profile
गोठाल्नि (अन्जु )

@keey_on

59,854
Followers
73
Following
24
Media
151,673
Statuses

साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉 @keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।

गुल्मी
Joined February 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@keey_on
गोठाल्नि (अन्जु )
4 years
आफ्नै जिन्दगीलाई समेटेर एउटा जीवनी लेखम् भनेको, पढ्ने मान्छे ले पढ्दा पढ्दै ,, आत्महत्या गर्छ की जस्तो लाग्यो,, 🤔🤔🤔🤔🤔🤔🤔🤔
424
2K
3K
@keey_on
गोठाल्नि (अन्जु )
3 years
उमेर त मेरो पनि 18/20 नै हो मुख्य मन्त्री नभेटेर मात्र😌😌😊😊🙏🏾 #सुभ_पल❤️❤️
75
90
396
@keey_on
गोठाल्नि (अन्जु )
3 years
म त्यही रोगले ग्रस्त छु प्रिय,, जुन रोगको ओखती तिमी र तिम्रो साथ मात्र हुने छ। #सुभ_बिहानी❣️
49
136
357
@keey_on
गोठाल्नि (अन्जु )
3 years
संस्कार बुझेको मान्छे हूँ चाहे रिस् लिएर आऊ चाहे घृणा लिएर आऊ खाली हात जाँदैनौ मुटु भरि माया अनि मन् भरी याद लिएर जाने छौं। 😍😍🙏🏾 #सुभ_पल💞
30
119
345
@keey_on
गोठाल्नि (अन्जु )
2 years
एकदिन दिवस मनाएर प्रेम हैन प्रिय,,हरेक दिन प्रेम गरेर दिवसलाई लजास्पद बनाउन मन् छ,,। 😍😍🙏🏿 #प्रणयदिवसको_शुभकामाना #शुभबिहानी
36
107
323
@keey_on
गोठाल्नि (अन्जु )
3 years
निक्कै सस्तो हुन्छ मैले देख्ने सपनि अनि तिमी जस्तो महंगो मान्छेलाई भेट्ने त कुनै आशा राख्नु नै भएन,,। 😍😍🙏🏿 #शुभबिहानी ❣️
45
119
320
@keey_on
गोठाल्नि (अन्जु )
3 years
ठूला ठूला सपना देखेको भए अपुरा हुन्थे मन दुख्थ्यो, म आज आफुसँग खुसी छु सोचे जस्तो जिन्दगी हैन जिन्दगी जस्तो त्यस्तै सोँच बनाउने गर्छु। 😍😍🙏🙏 #शुभबिहानी
29
108
322
@keey_on
गोठाल्नि (अन्जु )
4 years
कसैले सोध्यो जिन्दगी के हो? म मुस्कुराउँदै मलाई अझै जिउन बाकी छ जब यसको परिभाषा पूरा हुन्छ सायद त्यसपछि म रहदिन,,। 😍😍🙏🏾 Good morning 😊
34
88
320
@keey_on
गोठाल्नि (अन्जु )
3 years
यदि सत्य तितो हुन्छ भन्छौ भने,,, तिमीले झुटको वास्तविक स्वाद अझै चाखेको छैनौं,,। 😍😍🙏🏿🙏🏿 #शुभ_बिहानी❣️
46
103
320
@keey_on
गोठाल्नि (अन्जु )
3 years
चितामा जलिरहेको लासले भनिरहेको थियो मलाई,,,, तलाई जलाउने पनि आफ्ना हरु हुन् भनेर,,। 😍🙏🏿🙏🏿 #शुभ_बिहानी❣️
43
114
316
@keey_on
गोठाल्नि (अन्जु )
3 years
भित्तोमा पात्रो फेरियो जिन्दगीमा उमेर,वर्ष,महिना दिन फेरियो त्यही जिन्दगीका पन्नाहरु पल्टाउँदै जाँदा भेटिएको हजुर कहिले नफेरिनु ल ❤️❤️ 🙏🏾 #HAPPYNEWYEAR2021
29
98
307
@keey_on
गोठाल्नि (अन्जु )
2 years
तिमीलाई आबस्यक पर्दा सम्झनु है माया,,, म अझै पनि तिम्रो स्वार्थको लागि प्रयोग हुन तयार छु,,, 😓😓💔 #शुभदिनको_कामना
16
90
302
@keey_on
गोठाल्नि (अन्जु )
3 years
अझै पनि एउटै कुराले मन् पिरोली रहन्छ सायद म जन्मिएको दिन मात्र आमाको मुहारमा खुसी लिएको थिए होला,,,,,,। #आज_मेरो_जन्मदिन😍🙏🏿
43
83
303
@keey_on
गोठाल्नि (अन्जु )
3 years
पहिले तिमी सँग बोल्दा बोल्दै बितेका रात सम्झेर,रुँदा रुँदै रात बितेको पत्तै नहुने रहेछ। 😍😍🙏🏿 #शुभबिहानी ❣️
48
122
303
@keey_on
गोठाल्नि (अन्जु )
4 years
सोझी हुनुको अर्को घाटा मंसिर लागिसक्यो घरमा अझै सानी छे बिहे गरेर घर ब्यवहार समाहाल्न सक्दिनँ भन्छन्।😪😪😁😊 #सुभ_साँझ😍🙏
23
57
301
@keey_on
गोठाल्नि (अन्जु )
4 years
म कति भाग्यमानी उज्यालो रातलाई खोज्दा खोज्दै पूर्णिमाको दिन आउँछ त्यो पनि बादल बोकेर,,।😔😔💔 #शुभम् ❤️❤️
18
68
293
@keey_on
गोठाल्नि (अन्जु )
3 years
बल्ल बल्ल एक भारी घाँस लिएर आएको त मतलब नै भएन नि बाटोमा कसैले पनि देखेनन्,,,,,।🤨😒😏
33
77
299
@keey_on
गोठाल्नि (अन्जु )
3 years
आऊ तिमी र म लभ गरौं भोलि त हाम्रो प्रेम सम्बन्ध पनि एक वर्षको हुन्छ। 😍😍🙏🏾 #सुभ_संध्या❣️
29
101
297
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मध्यरातमा फेरि धेरै रोए म,,, जब मनमा कतिबेला हासेको थिए भन्ने प्रस्न सँगै तिम्रो याद आइदियो,,,।। 😍😍🙏🏿🙏🏿 #शुभबिहानी
43
109
295
@keey_on
गोठाल्नि (अन्जु )
3 years
यादै यादमा दिन सँगै अधेरी रात ढल्छ! ए छुट्ने कुरा नगर है सानु,,, तिमी छौ र त यो मुटुको ढुकढुकी चल्छ!! 😍😍🙏🏾🙏🏾 Good morning ☺️😊
36
92
296
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मलाई खोज्न कहीं जानु पर्दैन प्रिय,, म तिमीले नचाहँदा नचाहँदा पनि तिम्रै मन् भित्र हराइरहेको हुने छु। 😍😍🙏🏿 #सुभ बिहानी
59
109
295
@keey_on
गोठाल्नि (अन्जु )
3 years
रातभर भिजेका परेलीहरु त बिहानै पानीले पखालिदो रहेछ,, तर रातभर मन् दुखाएका पीडाहरू पानी सँग भिज्दो सम्म रहेन छ। 😍😍🙏🏿 #शुभबिहानी 💕
51
109
289
@keey_on
गोठाल्नि (अन्जु )
3 years
अहिले सम्म आमाले म सँग कुनै बाचा गर्नुभएको छैन तै पनि सबै भन्दा धेरै माया मलाई मेरी आमाले गर्नुहुन्छ। #आमा #HappyPromiseDay 😍😍🙏🏾🙏🏾
23
110
293
@keey_on
गोठाल्नि (अन्जु )
3 years
कसैले ट्विटे भेटघाट भन्दै बोलाए नी जान हुन्थ्यो। हाम्रो प्रदेश पाँच तिरको कोही छैन भन्या। 😍😍🙏🏾🙏🏾
46
54
283
@keey_on
गोठाल्नि (अन्जु )
4 years
लाजै होला म पछि लाम भने, नाई भन्दिन हजुरले जाम भने। 😍😍🙏🏾🙏🏾 #सुभ_रात्री❤️
33
81
284
@keey_on
गोठाल्नि (अन्जु )
3 years
उमेर त यसै बदनाम भो,,, मलाई मेरै परिस्थिति र जिम्मेवारीले परिपक्क भएर जिउन सिकाएको छ,,।। #शुभविहानी ❣️
35
103
285
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मेरा खुसीहरू त्यति महंगा थिएनन् जति मेरा आफन्तहरूको मूल्य थियो,,,त्यसैले म आफै बेचिएको हूँ,,,। 😍🙏🏿 #सुभ बिहानी💕
42
85
272
@keey_on
गोठाल्नि (अन्जु )
3 years
नसोध्नु तिमी म नभए के हुन्छ? मैले अहिले सम्म सोचेको छैन कि मेरो मुटु नभए के हुन्छ। 😍😍🙏🏾🙏🏾 #GoodMorningTwitterWorld
29
90
274
@keey_on
गोठाल्नि (अन्जु )
3 years
असफल छु र साथ कसैको छैन थाहा छ म सफल भए पछि तिमीहरू सबै मेरा हुने छौं तर म कसैको हुने छैन। 😍😍🙏🏾🙏🏾 #शुभरात्री ❤️❤️
25
88
283
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तिमीले गरेको माया तिमीले गरेको विश्वासको परिक्षा लिएर हेर,,,साँचो मायामा मन् साटिन्छ शरीर साटिदैन,,,, 😍😍🙏🏾🙏🏾 #HappyValentinesDay
28
99
274
@keey_on
गोठाल्नि (अन्जु )
4 years
दूध बिग्रिएर पनि दही बन्दो रहेछ महि बन्दो रहेछ, छुट्यो नाता टुट्यो दिल कसैलाई देखाउँन कै लागि भए पनि मान्छे सही बन्दो रहेछ!! 😍😍 #सुभ_पल 💞💞
13
83
266
@keey_on
गोठाल्नि (अन्जु )
3 years
हेर्दा हेर्दै छुट्यो नी जन्म गाउँ,, याद बोकेर मन् भरी जाँदै छु बिरानो ठाउँ,,।। 😍😍🙏🏿🙏🏿 #शुभरात्रि
28
94
274
@keey_on
गोठाल्नि (अन्जु )
3 years
झुट सबै सँग लुकाउन सक्नु हुन्छ,,, अब सोच्नुहोस् तपाईं तपाईंको लागि कत्तिको सत्य हुनुहुन्छ,,,। #सुभ बिहानी
39
93
269
@keey_on
गोठाल्नि (अन्जु )
3 years
खै मैले कति पढे हजुरलाई तर पल्टाएको पहिलो पाना नै प्यारो लागेको थियो मलाई। 😍😍🙏🏾🙏🏾 #सुभ_बिहानी❤️
46
98
263
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मान्छेले मलाई प्रेममा डुबेको देख्छ,, तर यो देख्दैन की म कयौ पटक आँसुमा डुबिसकेको हूँ। 😍😍🙏🏾🙏🏾 #सुभ_बिहानि 💞
32
100
268
@keey_on
गोठाल्नि (अन्जु )
3 years
हजुरलाई आफ्नो ठान्नेहरु कहिले टाडिदैनन् । हजुरले आफ्ना ठान्नेहरु टाडिन्छन् भने मन दुखाउन छाडिदिनुहोस्। 😍😍🙏🏾 #शुभम्❤️
29
106
265
@keey_on
गोठाल्नि (अन्जु )
3 years
घर भित्र भगवान छाडेर मान्छे मन्दिर पसेर आउँछ अनि भन्छ भगवान पुजेर आए। 😍😍🙏🏾 #सुभ_बिहानी💕
32
77
260
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तपाईंको नाङ्गो आँखाले तब सम्म कसैलाई नाङ्गो देख्दैन जब सम्म हजुरको सोच नाङ्गो हुँदैन। 😍😍🙏🏾🙏🏾 सुभ पल💘💘
16
90
259
@keey_on
गोठाल्नि (अन्जु )
4 years
म त्यही रात हूँ जसलाई पूर्णिमाको दिनमा पनि कालो बादल र आँधी हुरीको सामना गर्नु पर्दछ। 😍😍🙏🏾 #शुभम्
15
73
256
@keey_on
गोठाल्नि (अन्जु )
2 years
थाहा छ समयलाई रोक्न सकिँदैन तर खराब समय हामी आफ्नै कारण बाट हुने गर्छ,,, #शुभबिहानी
17
63
266
@keey_on
गोठाल्नि (अन्जु )
4 years
10 k सम्मको यात्रामा साथ दिनुहुने सम्पूर्ण मित्रहरुमा धन्यवाद,, आ आफ्नो विचार प्रस्तुत गर्ने हो मलाई लेख्न बाट हौसला दी राख्नु होला😁🙏🏾 सबै सभ्य असल मन हरुलाई फलो ब्याक दिने छु मेन्सन् गर्नु होला।❤️❤️
41
55
259
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तिम्रो याद र आँसुको कस्तो सम्बन्ध छ कस्तो प्रेम छ?? मलाई एक्लै बनाएर सँगै आउँछन् सँगै जान्छन्। 😍😍🙏🏾🙏🏾 #सुभ_बिहानी ❤️❤️
33
113
259
@keey_on
गोठाल्नि (अन्जु )
2 years
म मा के कमी थियो त्यो त थाहा भएन,, तर जे थियो उसको लागि अपुग थियो। 😓😓💔💔 #शुभ_प्रभात
16
81
255
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मान्छेहरूले मेरा लेख/विचार copy गरेर घर बसाई सके,, म अझै तिमी सँग मिलन हुने कहानी लेख्दै छु,,। 😍😍🙏🏿🙏🏿 #शुभबिहानी ❣️
50
105
261
@keey_on
गोठाल्नि (अन्जु )
3 years
रक्सी खाने सिर्मान ठीक की मेकअप गर्न नदिने सिर्मान,,🤔🤔 #शुभरात्री
41
61
257
@keey_on
गोठाल्नि (अन्जु )
3 years
हर बिहानीले उज्यालो किरण देख्दैन प्रिय,,, कुनै कुनै बिहानीले त चिसो झरीको सामना गर्नुपर्ने हुन्छ। #शुभ बिहानी😘
33
90
254
@keey_on
गोठाल्नि (अन्जु )
3 years
नेपाल बन्द र चुरोटको गन्द उस्तै उस्तै लाग्छ मलाई,,,। गधा नेताहरू र गजडे केटाहरु मिलेर सबै सक्ने भए,,। 😍😍🙏🏾🙏🏾
12
69
249
@keey_on
गोठाल्नि (अन्जु )
3 years
माफ गर प्रिय म असमर्थ भए त्यो काँडा जोडिएको गुलाफको फूल तिमीलाई सुम्पिएर प्रेमको परिभाषित गर्न,,। 😍😍🙏🏾🙏🏾 #HAPPYROSEDAY
24
92
254
@keey_on
गोठाल्नि (अन्जु )
3 years
सम्बन्ध के थियो र के रहयो भनेर प्रमाणित गर्न त सक्दिनँ, तर हजुरलाई धेरै सम्झेको छु। 😍😍🙏🏾🙏🏾 #सम्झना_सबैमा💘
18
98
255
@keey_on
गोठाल्नि (अन्जु )
4 years
कोही रिसाउँदा जवाफमा रिस कहिले उठेन र उठ्दैन पनि मात्र मन दुखी रहन्छ,,। 😍😍🙏🏾 #सुभ_साँझ❤️❤️
18
82
247
@keey_on
गोठाल्नि (अन्जु )
3 years
म एक असफल लाई अँगालेर सफलताको बाटो खोज्दै हिड्ने उनको साहसलाई म कसरी वर्णन गरु,,,,,,। 😍😍🙏🏾🙏🏾 #सुभ_बिहानी
32
90
247
@keey_on
गोठाल्नि (अन्जु )
3 years
यो जिन्दगानी हो यहाँ रोइरहन पर्छ! चोट दिनेहरू आफ्नै हुन्छन्,आँसुले हात धोईरहन पर्छ! 😍😍🙏🏿 #शुभ_संध्या💕💕
14
98
251
@keey_on
गोठाल्नि (अन्जु )
4 years
म त्यही घाम हूँ जसले रातमा उदाएर जूनलाई अहिले सम्म धोका दिएको छैन। 😍😍🙏🏾🙏🏾 #शुभम् 💞💞
20
72
243
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तिमी नै सिकाउन्थ्यौ मलाई फोटो खिच्दा सम्म मुस्कुराउन,,, खुसी लाग्छ तिमीले नाटकको सुरुवात पनि म बाटै गरेको थियौं।। #शुभबिहानी ❤️
31
104
249
@keey_on
गोठाल्नि (अन्जु )
3 years
चाहना केही छैन बस्,,, हजुरका आँखाहरू रसाउँदा मेरा हातहरु साथमै हुन् जसलाई म सम्हाल्न सकु,,। 😍😍🙏🏾🙏🏾 #शुभम्
17
105
245
@keey_on
गोठाल्नि (अन्जु )
3 years
आँखा पुछ्नलाई त आँखा बाट आएका आँसुले नै पुग्छ नी, मन् दुख्दा रोक्नलाई हो हजुरको साथ जुनीभर चाहिएको। 😍😍🙏🏾 #सुभ_संध्या ❣️
17
103
245
@keey_on
गोठाल्नि (अन्जु )
4 years
कहिले काँही सोच उस्तै उस्तै भइदिन्छ, यदि मायामा त्याग हुन्छं भने मेरो कारण तपाईंलाई केही त्याग्नु पर्ने छैन। तर तपाईंको कारण मलाई त्याग्नु पर्छ भने म सहमत छु,, हजुर त सधैं खुसी हुनुपर्छ। 😍😍🙏🏾 #सुभ_बिहानी💞
39
105
239
@keey_on
गोठाल्नि (अन्जु )
3 years
समय आफ्नै गतिमा छ, एउटा म छु जबर्जस्ती ले धकेलिएको जिन्दगी सम्हाल्दा सम्हाल्दै आफ्नै गति थाह छैन। 😍😍🙏🏾🙏🏾 #सुभप्रभात ❤️❤️
27
90
241
@keey_on
गोठाल्नि (अन्जु )
3 years
प्रिय मनहरु #20k को बधाई दिँदै गर्नुहोस् ल 😅😉🤗😋😋 को आफ्नो को बिरानो चिन्नु छ🤭🤭😳😳 #आभार
61
59
243
@keey_on
गोठाल्नि (अन्जु )
4 years
विश्वास कसरी गरौं म भोलिको खुसी आउँछ तरंग आउँछ, बाकस बोकेर आउँछु भनेको~स्वयम् उसलाई नै बाकस ले बोकेर आउँछ!! 😍😍🙏🏾 #सुभ_बिहानी❤️❤️
30
74
235
@keey_on
गोठाल्नि (अन्जु )
2 years
तिमी र म त्यतिबेला सम्म साथी बन्न सक्छौ,,,जतिबेला सम्म तिमीलाई मेरो अभावको,कमीको महसुस हुन्छ,, 😍😍🙏🏿 #शुभबिहानी
23
72
240
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तिमी जस्तै लाग्छ हर बिहानी सधैं मनमा चिसो पारेर जान्छ तै पनि दिनको सुरुवात उसैलाई अंगालेर हुन्छ। 😍😍 #सुभ बिहानी❣️
43
91
244
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मलाई आएर टपक्क टिपेर लैजाऊ भगवान,,मैले मात्र प्रेमको नाम मा प्राण त्याग गर्न नसकेको हूँ। 😍😍🙏🏾🙏🏾 #सुभ_समय
11
76
243
@keey_on
गोठाल्नि (अन्जु )
2 years
पहिले तिम्रो गिरेको सोच उठाऊ,,, मेरो औकात त म बिस्तारै बनाउँदै गर्छु,,।। #शुभबिहानी
24
85
240
@keey_on
गोठाल्नि (अन्जु )
3 years
आफ्नो धेरै ख्याल गर्नु है,,समयमै खाना अनि औषधि खानु भनेर जानु भन्दा अगाडि तिमीले बुझ्नु पर्ने थियो त्यो रोगको ओखती स्वयम् म अनि मेरो साथ हो भनेर,,,। 😍😍🙏🏿🙏🏿 #सुभ_बिहानी
38
92
241
@keey_on
गोठाल्नि (अन्जु )
3 years
यदि उठाउनु नै छ भने सहयोगको लागि दुई हात दस् औला एक साथ उठाउनु एक एक औंला उठाउँदा अर्थ अनेक लाग्न सक्छ। 😍😍🙏🏾🙏🏾 #GoodMorningTwitterWorld 💘💘
27
95
234
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मेरी आमाले बेस्सरी पटुकी कस्नु हुन्थ्यो, किन कि उहाँलाई भोक सँगै मलाई पनि अंगाल्नु थियो। #आमा #HappyHugDay 😍😍🙏🏾🙏🏾
22
85
240
@keey_on
गोठाल्नि (अन्जु )
4 years
यदि सुख नखोज्ने हो भने खुसीले कहिल्लै साथ छोड्दैन,,। 😍😍🙏🏾 #सुभ_समय❤️
18
84
232
@keey_on
गोठाल्नि (अन्जु )
3 years
मैले कसेको त मात्र एउटा सम्बन्ध सुरुवात को गाँठो हो बाँकी गाठोहरु त तिमीले फुकाउन नजान्दा परेको हो। 😍😍🙏🏿 #शुभ_बिहानी
45
86
238
@keey_on
गोठाल्नि (अन्जु )
4 years
म अहिले पाइलट बनी सकेको हुने थिए यदि कसैले मोबाइल को नाम फेरेर हेलिकप्टर राखिदिएको हुन्थ्यो भने,,! 😍😍🙏🏾 #सुभ_संध्या ❤️❤️
18
79
236
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तिम्रो जितमा खुसी हुने छु ताली पिट्ने छु तर तिमीलाई खोज्ने छैन,,,। ,,,तिमीले मलाई रोजेको दिन अवस्य तिम्रो हुने छु। 😍😍 #सुभ_साँझ💕
20
97
237
@keey_on
गोठाल्नि (अन्जु )
4 years
थाह हुँदैन मिलन कतिबेला सदाको लागि अन्तिम बनिदिन्छ त्यसैले अवसरलाई बिछोडमा कहिले परिणत नगर्नु। 😍😍🙏🏾 #शुभम्💞💞
19
77
236
@keey_on
गोठाल्नि (अन्जु )
4 years
सोच्दा धेरै नजिक महसूसमा वरिपरि, वास्तवमा धेरै टाढा त्यो आकाश जस्तै तिमी पनि,,,। #सुभ_सपनि😍❤️
10
74
236
@keey_on
गोठाल्नि (अन्जु )
3 years
त्यति महंगो त थिएन मेरो जिउने तरिका,, अभाव यहाँ तिम्रो भइदियो,,। #शुभबिहानी
35
93
238
@keey_on
गोठाल्नि (अन्जु )
3 years
उमेरले मृत्यु हेर्छ तर मृत्युले उमेर हेर्दैन। त्यसैले घमण्ड गर्न छाडिदिनुहोस्।। #शुभबिहानी
20
94
239
@keey_on
गोठाल्नि (अन्जु )
4 years
फरक त्यत्ति भाे अरूले तिमीलाई सम्झेर निदाउँछन् म तिमीलाई सम्झे पछि निदाउन सक्दिन। 😔😔💔💔 #शुभम्❤️
15
63
239
@keey_on
गोठाल्नि (अन्जु )
3 years
संघर्ष नगरेको पनि हैन, मेहनतले हात र पैतालाको छालहरू सँगै पसिनाको गन्द फेरीदा सम्म भाग्य बदलिएको हैन,,। 😍😍🙏🏾🙏🏾 #शुभम्❤️
29
99
234
@keey_on
गोठाल्नि (अन्जु )
3 years
अँगालो त्यसरी मार्नु जसरी मेरि आमाको हर दुःखमा हर भोकमा सँगै साथमा छ त्यो कम्मरको पटुकी। 😍😍🙏🏾 #शुभम्
22
80
235
@keey_on
गोठाल्नि (अन्जु )
4 years
गर्मी त यसै बित्छ जाडो कसरी बित्छ! त्यो गरिबको आगो खोज्दा खोज्दै चिसो बित्छ,जिन्दगी बित्छ!! 😍😍🙏🏾🙏🏾 #सुभ_पल❤️❤️
10
56
231
@keey_on
गोठाल्नि (अन्जु )
3 years
त्यो किताब हैन जीवन जहाँ सीमित प्रश्नहरूको उत्तर खोजिन्छ,,,जीवन त त्यो किताब हो जहाँ प्रस्न उत्तर दुवैको अनुसरण आफै गर्नु पर्छ,,,,।। #शुभबिहानी
32
94
236
@keey_on
गोठाल्नि (अन्जु )
2 years
फिक्का छ यो अधेरी रात अनि चिसो मौसम,,, मलाई छटपटी त तिम्रै यादले हुने गर्छ।। 😓😓
15
63
232
@keey_on
गोठाल्नि (अन्जु )
4 years
झुटले आफैलाई पोल्छ तै पनि यहाँ सबै मान्छेको मुख्य खेती झुट नै हो। 😍😍🙏🏾 #सुभ_बिहानी☕☕
27
65
226
@keey_on
गोठाल्नि (अन्जु )
4 years
सम्बन्ध टुटेको हैन, हजुर बोल्न खोज्नु भएन त मैले पनि बोलाउन छाड्नु पर्छ।😌😌😔 #सुभ_दिन❤️
8
80
231
@keey_on
गोठाल्नि (अन्जु )
3 years
धेरै हाँसोहरु आधा आधामै रोकेर जबर्जस्ती मुस्कुराएको छु,,, जब याद बनेर आइदिन्छ अतिती,,। #सुभ बिहानी❣️
39
96
233
@keey_on
गोठाल्नि (अन्जु )
3 years
सबै भन्दा मिठो बास्ना त मलाई मेरी आमाको त्यो पसिनाले निथ्रुक्क भिजेको पछ्यौरी लाग्थ्यो,,,, जो मेरो हरपल साथमा बेरिएको हुन्थ्यो। 😍😍🙏🏿🙏🏿 #सुभ_बिहानी
33
71
228
@keey_on
गोठाल्नि (अन्जु )
3 years
माफी मागी राख्नु पनि ठीक हैन,हजुरलाई अनावस्यक लाग्ने कुरा मलाई आवश्यक बनाउनु पनि छैन। 😍😍🙏🏾🙏🏾 #शुभम्💘
25
79
229
@keey_on
गोठाल्नि (अन्जु )
3 years
अब मलाई कसैले नभेटिदियोस्,,,, तिमीले नचिनिदिए पछि त्यस्तै लाग्छ,,। 😍😍🙏🏿 #सुभ बिहानी💕
43
74
228
@keey_on
गोठाल्नि (अन्जु )
4 years
तिमीले गरेको धोकाको खेती बाट पनि फाइदा उत्तिकै छ, आँसुको उत्पादन सँगै यादहरुको आम्दानी बढेको छ। 😍😍🙏🏾🙏🏾 #सुभ_समय 💞💞
16
96
232
@keey_on
गोठाल्नि (अन्जु )
3 years
किन सोध्छौ म बर्बादीको कारण प्रिय,,,, मैले आफै बाट अझै तिम्रो नाम लिने अनुमति पाएको छैन,,। 😍😍🙏🏿🙏🏿 #सुभ दिन❣️
21
94
231
@keey_on
गोठाल्नि (अन्जु )
4 years
अहो दाइजो प्रथा भन्दा अझ कु प्रथा विवाहमा देखाउनको निम्ति लगाइने महंगो महंगो पहिरन लाग्यो। 😍😍🙏🏾 #शुभम्
14
67
226
@keey_on
गोठाल्नि (अन्जु )
3 years
यदि हजुरले आफूलाई बुझ्न सक्नुहुन्न भने मलाई कसरी बुझ्न सक्नु हुन्छ,,। हजुरले यति सम्म बुझिदिएको भए हुने थियो। 😍😍🙏🏿 #सुभ बिहानी💕
33
93
230
@keey_on
गोठाल्नि (अन्जु )
4 years
आज थाहा भयो मिठो निद्राको लागि महंगो सिरानीको जरूरत रहिनछ उसको एक मिठास बोलीको सामु,,। 😍😍🙏🙏 शुभम् 💕💕
15
87
229
@keey_on
गोठाल्नि (अन्जु )
4 years
केटा मान्छे हेर्न आउँदा चिया पकाएर खान दिनु पर्ने😪🤷 आफूलाई भने चिया जो नपिउने मान्छे मन पर्ने😌🤦 😍😍🙏🏾 #शुभम्❤️❤️
32
68
225
@keey_on
गोठाल्नि (अन्जु )
3 years
तिमी नै हौ मेरो प्रेमको परिचय अनि मूल्य,,, तिमी अझै पनि मलाई कति माया गर्छस् भनेर प्रस्न गरिरहन्छौं?? 😌😌🙏🏿🙏🏿 #शुभ_प्रभात
31
95
229
@keey_on
गोठाल्नि (अन्जु )
3 years
सुनेको छू आफ्नहरुले नै रुवाएर जान्छन्,,, यो मनमा कहीं त डर छ तिमीलाई आफ्नो ठान्न थालिसकेछु,,,।। 😍😍🙏🏿🙏🏿 #शुभबिहानी
37
100
225
@keey_on
गोठाल्नि (अन्जु )
3 years
छ्या अब गुल्मेली भन्न पनि लाज भै सक्यो गुल्मी काण्ड भन्दै विनासित्ती कुर्लिरहेछन,, ट्विटे भेडाहरु 😡😡😡 #गुल्मेली😍😍❣️
33
45
222
@keey_on
गोठाल्नि (अन्जु )
3 years
धोका पनि प्रतीक्षा मै हुन्छ, कसरी प्रतिक्षाको फल मीठो हुन सक्छ,,,,। जिन्दगीभर पर्खिएर पाउने मृत्यु भन्दा ठूलो अरु कुन फल हुन सक्छ। 😍😍🙏🏾🙏🏾 #GoodMorningTwitterWorld
22
95
226
@keey_on
गोठाल्नि (अन्जु )
3 years
खै हजुरले के कति महसुस गर्नु भएको छ।हरपल म त्यही मुस्कानको कारण बनिराख्न पाऊ #सुभ पल
36
93
224
@keey_on
गोठाल्नि (अन्जु )
3 years
खुसी खोज्दै हुनुहुन्छ होला,,, यो पनि एउटा खुसीको कुरा हो तपाईं खुसी के हो बुझ्ने भैसक्नु भएछ।। 😍😍 #सुभ बिहानी
35
97
224
@keey_on
गोठाल्नि (अन्जु )
3 years
म पनि त्यति गरीब हुने थिएन यस्तो चल्ती भइदिए, दुःख,आँसु, पीडा र तिम्रा याद हरुले भरिने खल्ती भइदिए,,। 😍😍🙏🏿 #शुभ दिन❣️
24
93
228