ekantipur Profile Banner
ekantipur Profile
ekantipur

@ekantipur_com

1,559,505
Followers
84
Following
28,379
Media
282,491
Statuses

Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of

CentralBusinessPark, Kathmandu
Joined August 2011
Don't wanna be here? Send us removal request.
@ekantipur_com
ekantipur
4 years
नेपालको नयाँ नक्साको पक्षमा उभिँदा मनिषामाथि खनियो भारतीय मिडिया
93
159
2K
@ekantipur_com
ekantipur
3 years
कपिलवस्तुको कुदान गाउँमा सन् २०२० को अन्तिम साँझ बिहीबार सूर्यास्तका बेला नहरको बाटो साइकलमा घर फर्कंदै स्थानीय बासिन्दा । तस्बिर : मनोज पौडेल/कान्तिपुर
Tweet media one
39
165
1K
@ekantipur_com
ekantipur
4 years
अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ ।
54
108
1K
@ekantipur_com
ekantipur
1 year
नवनिर्वाचित उपराष्ट्रपतिकी श्रीमती चम्पादेवी यादव : म काठमाडाैं गए गाईवस्तु, खेतीपाती कसले हेर्छ ?
41
132
1K
@ekantipur_com
ekantipur
3 years
आइतबार कान्तिपुर दैनिकमा प्रकाशित @abinshrestha को कार्टुन ।
Tweet media one
24
128
917
@ekantipur_com
ekantipur
2 years
अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?
77
53
893
@ekantipur_com
ekantipur
1 year
सम्पादकीय । उपप्रधान तथा गृहमन्त्री गुमाउनुपरेको र पुनर्प्राप्त गर्न नसकेको झोकमा आफ्नो पदीय हैसियत बिर्सेर निज लामिछानेले जे–जस्तो बर्बराहट गरेका छन्, त्यसले उनकै कदमात्र नराम्ररी घटाएको छैन, नेपाली समाज–राजनीतिमै दूषित सन्देश सञ्चार गरेको छ ।
981
84
866
@ekantipur_com
ekantipur
4 years
भारतीय न्युज च्यानलमा केबल अपरेटरहरुले लगाए रोक
66
69
859
@ekantipur_com
ekantipur
4 years
‘सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ’ डा. बाबुराम भट्टराई
50
162
825
@ekantipur_com
ekantipur
4 years
भारतमा व्यापक विरोध भइरहँदा नेपालमा भने मनीषाको वाहवाही भएको छ । ट्वीटरमा ‘विथ मनीषा’ र ‘ब्याक अफ इन्डियन मिडिया’ ह्यासट्याग सुरु गरिएको छ । @gokarnagau
18
55
828
@ekantipur_com
ekantipur
4 years
चीनबाट फर्काइएका नेपालीलाई भक्तपुरमा राख्‍न नहुने भनेपछि संसद्‍मा प्रधानमन्‍त्रीको जवाफ ।
37
148
821
@ekantipur_com
ekantipur
4 years
काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस गरिएको छ ।
41
37
785
@ekantipur_com
ekantipur
4 years
राजेश हमाल भन्छन्- सीमा विवाद हरेक नेपालीको मुद्दा हो
6
60
776
@ekantipur_com
ekantipur
4 years
प्रधानमन्त्रीज्यू, नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो : राजेन्द्र महतो
20
101
755
@ekantipur_com
ekantipur
4 years
म चारपटक प्रधानमन्त्री भएँ, तपाईंहरू हुन सक्नुहुन्छ? लाज छैन? :शेरबहादुर देउवा
138
108
727
@ekantipur_com
ekantipur
4 years
कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले छैन : प्रवक्ता खतिवडा
266
84
717
@ekantipur_com
ekantipur
4 years
बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री  @subedibinu
181
55
690
@ekantipur_com
ekantipur
4 years
असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारण गम्भीर तथ्यगत त्रुटि हुन गएकामा हामी क्षमायाचना गर्दछौं।
208
122
690
@ekantipur_com
ekantipur
1 year
कान्तिपुरमा मंगलबार प्रकाशित अविनको कार्टुन
Tweet media one
301
68
684
@ekantipur_com
ekantipur
4 years
डाक्टर केसीद्वारा मुगुमा दुई जनाको नि:शुल्क शल्यक्रिया, ८४ जनाको स्वास्थ्य परीक्षण
22
62
651
@ekantipur_com
ekantipur
4 years
मलाई हटाउने खेल सुरु भयो तर त्यो असम्भव छ : प्रधानमन्त्री ओली
73
71
637
@ekantipur_com
ekantipur
4 years
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेरे भनेका थिए, ‘यो लिपुलेकको कुरा के हो ? यो हाम्रो भूभागबारे हाम्रो सहमतिबेगरै बेइजिङमा सहमति गर्नुभयो । यस्तो किन भयो ?’ त्यसपछि कोइरालाको भारत भ्रमण रोकिएको थियो। @registandiary
32
131
646
@ekantipur_com
ekantipur
2 years
नाम पछाडि 'बा' भएकाहरूलाई बिदा गरौं, अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके
22
42
611
@ekantipur_com
ekantipur
2 years
महामन्त्रीमा निर्वाचित भएपछि परिवार र शुभेच्छुकसँग खुसीयाली साट्दै कांग्रेस नेता गगनकुमार थापा @thapagk तस्बिरः प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर @prakashtimilsen
Tweet media one
22
15
620
@ekantipur_com
ekantipur
8 years
एएफसी सोलिडारिटी कपको पहिलो संकरणमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै सोलिडारिटी कपको पहिलो संकरणको विजेता भएको छ । #AFCSolidarityCup
11
191
611
@ekantipur_com
ekantipur
4 years
कान्तिपुर सम्पादकीय । सरकार आफ्नै कुर्सीको किला कस्न उद्यत छ । प्रमुख विपक्षी आफ्नै भुमरीमा रुमल्लिरहेको छ, यो देशमा के भइरहेको छ उसलाई पत्तै नभएजस्तो भान हुन्छ । समग्रमा हेर्दा यतिबेला देशमा गरिबका लागि बोलिदिने कोही छैन ।
32
133
598
@ekantipur_com
ekantipur
7 years
‘झलक दिखला जा’को उपाधि तेरियालाई तेरियाले हजुरबुबाई मुम्वईबाटै फोन गरेर उपाधि जितेको बताइन्
Tweet media one
11
105
564
@ekantipur_com
ekantipur
3 years
सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि खाडीमा काम गर्ने नेपाली श्रमिकले ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।
16
68
552
@ekantipur_com
ekantipur
4 years
नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ ।
21
28
556
@ekantipur_com
ekantipur
4 years
सरकारले लिम्पियाधुरा नेपालकै हो भन्ने आधारका रूपमा विभिन्न प्रमाण जुटाएको छ । १ सय ३२ किसिमका त नेपालको नक्सा मात्रै भेटिएका छन् र कतिपय पुराना नक्सामा लिम्पियाधुरा क्षेत्र समेटिएको छ । @subedibinu
6
119
552
@ekantipur_com
ekantipur
3 years
अर्काैपटक परिवार लिएर नेपाल घुम्न आउँछु : साहिद अफ्रिदी
11
57
537
@ekantipur_com
ekantipur
3 years
आन्दोलन प्रधानमन्त्री फेर्नकै लागि मात्रै हुने हो भने जनता सडकमा आउँदैनन् : वाग्ले
32
54
534
@ekantipur_com
ekantipur
3 years
नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली
176
45
503
@ekantipur_com
ekantipur
4 years
विराटनगरमा भारतबाट तरकारी आयात रोकियो
33
39
491
@ekantipur_com
ekantipur
4 years
प्रमाण सडकमा देखाउने होइन, निष्पक्ष छानबिन गरेर देखाउन मेरो चुनौती छ : बाबुराम भट्टराई (अन्तर्वार्ता) @brb1954 @Babitasharmaa
40
66
493
@ekantipur_com
ekantipur
3 years
हाम्रो अदालतले असली 'चार्ली च्याप्लिन' पत्ता लगाउँछ : ओली
47
54
487
@ekantipur_com
ekantipur
2 years
व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको छ ।
10
49
486
@ekantipur_com
ekantipur
2 years
सबै मेयर आफैंले भत्काउँदै हिँड्ने हो भने त गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ : कांग्रेस सचेतक विश्वकर्मा
544
61
484
@ekantipur_com
ekantipur
4 years
[पुनः प्रकाशित समाचार] कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । @registandiary
7
128
481
@ekantipur_com
ekantipur
6 months
काठमाडौँ महानगरपालिकाले यही मंसिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ ।
32
30
486
@ekantipur_com
ekantipur
1 year
प्रधानमन्त्री दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
269
33
469
@ekantipur_com
ekantipur
9 months
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसाग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको सीआईबीले प्रतिवेदन दिँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रमाण पुगेन @Dahalmatrika4
22
169
478
@ekantipur_com
ekantipur
5 years
'कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’
29
59
467
@ekantipur_com
ekantipur
1 year
दाहालले धोका दिनुभयो, हातमा चक्कु लिएर फूल हो भनिरहनुभयो : ओली
41
25
467
@ekantipur_com
ekantipur
4 years
तीन हजार नक्सा छाप्‍न प्रेसमा पठाइयो
9
23
458
@ekantipur_com
ekantipur
4 years
घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका-५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टाइनमै विवाह भएको छ ।
17
19
460
@ekantipur_com
ekantipur
4 years
ओलीले दाहालसँग भने : तपाईंहरुले मलाई निकाल्नुस्, म अर्को पार्टी घोषणा गर्छु
24
40
456
@ekantipur_com
ekantipur
4 years
क्‍वारेन्टाइनबाट 'भागे' भारतबाट आएका नेपाली ।
96
172
448
@ekantipur_com
ekantipur
2 years
हाम्रो भूमि फिर्ता गर्नुपर्छ, भारत उत्तेजित हुनुपर्दैन : केपी शर्मा ओली एमाले अध्यक्ष ओलीसँगको विस्तृत अन्तर्वार्ता बिहीबार कान्तिपुर दैनिक र ईकान्तिपुरमा प्रकाशित हुनेछ ।
41
56
461
@ekantipur_com
ekantipur
4 years
सधैंको सीमा विवादभन्दा काँडेतार लगाउँ : माधव नेपाल
39
48
455
@ekantipur_com
ekantipur
3 years
प्रतिनिधिसभामा ओली : ४० महिना सरकारमा बसेको हेक्का छैन, एक महिने सरकारलाई प्रश्‍नै प्रश्‍न
124
67
457
@ekantipur_com
ekantipur
2 years
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम
Tweet media one
34
67
445
@ekantipur_com
ekantipur
7 years
चर्चित र्‍यापर यम बुद्ध लन्डनमा मृत भेटिए
Tweet media one
19
135
450
@ekantipur_com
ekantipur
4 years
सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल
116
96
447
@ekantipur_com
ekantipur
1 year
नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीले मतदान गरेकी छन् ।
Tweet media one
15
5
433
@ekantipur_com
ekantipur
4 years
गायिका प्रिती कौर नेपालमै जन्मिइन्, नियमित यहीं बस्छिन्, यहीं बिहे गरिन्, ३८ वर्ष बित्यो तर नागरिकता पाएकी छैनन् । @Preeti349 @gokarnagau
25
44
448
@ekantipur_com
ekantipur
3 years
सोमबार कान्तिपुरमा प्रकाशित @abinshrestha को कार्टुन
Tweet media one
6
65
448
@ekantipur_com
ekantipur
4 years
स्वास्थ्य र शिक्षामा व्यापार गर्न दिनुहुन्‍न, यसको जिम्मा राज्यले लिनुपर्छ : भट्टराई
19
45
436
@ekantipur_com
ekantipur
4 years
नक्साको स्वागतमा सहिदगेटमा दीप प्रज्ज्वलन
1
30
431
@ekantipur_com
ekantipur
3 years
सोमबार कान्तिपुरमा प्रकाशित @abinshrestha अविनको कार्टुन ।
Tweet media one
13
39
433
@ekantipur_com
ekantipur
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।
499
29
434
@ekantipur_com
ekantipur
2 months
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
22
34
434
@ekantipur_com
ekantipur
4 years
भैंसेपाटीका ३५ वर्षीय लालचन्द्र गौतम र उनकी श्रीमती बन्दना पौडेल र सिफलका चिराग गोयलले आफ्नो खाली रहेको घर क्‍वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई सहयोग गर्ने भएका छन् ।
12
66
429
@ekantipur_com
ekantipur
3 years
-अख्तियारमा धुलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली -'कुर्सीका लागि पार्टीमा बबाल मचाउने काम दाहाल र नेपालले गरे’
72
46
424
@ekantipur_com
ekantipur
1 year
भ्रष्टाचारमा कहाँनिर लिंग जोडिएको हुन्छ ? : तोसिमा कार्की
9
38
415
@ekantipur_com
ekantipur
3 years
पीएचडी गरेका विज्ञहरूबाट भन्दा अब्बल विचार प्रधानमन्त्रीबाट आउँछ : कृषिमन्त्री अर्याल
86
32
420
@ekantipur_com
ekantipur
4 years
चीनको वुहानबाट ल्याएर खरिपाटी क्वारेन्टाइनमा १७ दिन १ सय ७५ जनालाई राख्दा खाना र औषधि खर्च भन्दै सेनाले १ करोड २८ लाख ९९ हजार ४ सय ३३ रूपैयाँको बिल बनाएको खुलेको छ, जबकि क्वारेन्टाइनमा बस्नेले एउटा पनि औषधि नखाएको बताएका छन् । @MakarShrestha
54
117
415
@ekantipur_com
ekantipur
11 months
कान्तिपुरमा मंगलबार प्रकाशित अविनको कार्टुन
Tweet media one
76
40
418
@ekantipur_com
ekantipur
4 years
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
13
52
407
@ekantipur_com
ekantipur
3 years
शनिबार कुमारी पूजा अवलोकनमा हनुमान ढोका आएका पूर्वयुवराज पारस शाह । तस्बिरहरू : @Sayami
Tweet media one
Tweet media two
3
11
410
@ekantipur_com
ekantipur
4 years
नेपाली गायक दिवेश पोखरेल 'अमेरिकन आइडल २०२०'को शीर्ष १० मा पुगेका छन् ।
17
23
408
@ekantipur_com
ekantipur
7 years
मिरा राई नेसनल ज्योग्राफिकको 'वर्षकै साहसी व्यक्ति'
Tweet media one
8
74
409
@ekantipur_com
ekantipur
7 years
‘ढाका टोपी शिरैमा ढलक्क ढल्कियो (फोटो फिचर) @AngadDhakal
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
5
65
405
@ekantipur_com
ekantipur
4 years
ठाेरीमा ढलेकाे सीमा स्तम्भ फेरि गाडियो
11
24
402
@ekantipur_com
ekantipur
4 years
आन्तरिक रूपमा जग्गा अतिक्रमण तथा गरिब, दु:खीमाथि थिचोमिचो भइरहेको भनेर गर्ब्याङ, गुन्जी, बुदीलगायत गाउँका मुखियाले १ सय १६ वर्षअघि चन्द्र शमशेरलाई पत्र लेखेका थिए । @registandiary @subedibinu
3
102
404
@ekantipur_com
ekantipur
4 years
राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍ने पैसा
47
20
397
@ekantipur_com
ekantipur
8 years
तिलाठीका नेपाली भन्छन् - नेपालको एक इन्च जमिन मिच्न दिँदैनौं ।
Tweet media one
Tweet media two
26
175
399
@ekantipur_com
ekantipur
7 years
उत्साहित हुँदै घामलाई चुम्मा दिँदै नेपाली दर्शक
Tweet media one
5
73
400
@ekantipur_com
ekantipur
3 years
रुसले नेपाललाई ८० लाख डोज खोप बेच्ने
12
25
396