@ekantipur_com
ekantipur
1 year
दाहालले धोका दिनुभयो, हातमा चक्कु लिएर फूल हो भनिरहनुभयो : ओली
41
24
467

Replies

@apligrg
Apil Gurung
1 year
@ekantipur_com हेर्दै जानू, फेरि यो दिन अवश्य आउनेछ।
Tweet media one
5
9
25
@unreal_rn
Rn Sharma
1 year
@ekantipur_com You got taste of your own medicine. #LowGradePolitics
0
0
0
@MPoudyal
mani poudyal
1 year
@ekantipur_com अनि म आफु चाहि चक्कुलाई फुल सम्झेर मक्ख परिरहे अनि मेरा झडकेलाहरुले मलाई महान राजनेता भनिरहे!!!!
0
0
0
@gaurabjung9
गौरव जङ्ग कुँवर
1 year
@ekantipur_com धन्न फुल भित्र राफल रहिछ साह्रो सार्ह्रो थियो भनेनन
0
0
0
@Arjun_P_Paudel
Arjun Prasad Paudel
1 year
@ekantipur_com अनि चक्कु र फूल पनि छूट्याउन नसक्नेले के को राजनीति गर्दै हो त?
0
0
3
@TaramiTilak
रेशालीकान्छा
1 year
@ekantipur_com तिमी पनि उही ड्याङ्गका मूला त पर्‍यौ।
0
0
0
@wild_dog22
pritam_Ma
1 year
@ekantipur_com यहाँ जतिका उखान मा आधारित नेता कुन देश मा पैदा भ होलान
0
0
0
@Pooza69180781
Pooza
1 year
@ekantipur_com झण्डै एलिना चौहानको गीत गाएनन् हाम्रो बा ले । "धोकेवाज हौ तिमी भनेर"
0
0
0
@shibkantha
शिव स्वामी
1 year
@ekantipur_com आफ्नो पुनरावलोकन पनि गर।
0
0
0
@KhusiKisan
सुन्य
1 year
@ekantipur_com सारंश के भन्दा नेपालको राजनीतिमा आफुलाई फाइदा हुन्जेल चक्कु पनि फूल हुन्छ, मानिन्छ र मनाइन्छ जे होस् त्यति चक्कुलाई फूल मान्दिदा सभामुखमा फाइदा भयो
1
0
3
@g0happy
Laxmi Krishna Amatya
1 year
@ekantipur_com उमेर बढेसि यस्तै हाे चक्कु र फुल छुट्याउन सक्नु हुन्न। प्रम भए देसकाे शत्रु र मित्र कसरी छुट्याउनु हुन्छ हाेला? अब पेन्सन खाएर बस्नुस आराम सङ्ग।
0
0
1
@lekhnathkandel1
lekhnath kandel
1 year
@ekantipur_com डोब साबुन सकियो र ??
0
0
0
@Kml03306027
Kml
1 year
@ekantipur_com Hjr le ful rw chakku Pani chinnu xodnu vayex hoin hjr ko Pani time over
0
0
0
@ashokrana89
अशोक राना
1 year
@ekantipur_com तपाई बढी बोलेर केहि गर्न सक्नु भएन उता शेबदेले कसैलाई गाली नगरि पासा आफुतिर पल्टाइ सके, अन्ठसन्ठ बोलेर कसैलाई घोचपेच पनि गरेनन।
0
0
1
@madhavkhanal047
madhav khanal
1 year
@ekantipur_com तिमी र दाहाल न मरे सम देश ले शुख पाउदैन तिमीहरूलाई छिटै भगवान्ले उठाउस्🙏
0
0
0
@sidhharth_111
🇳🇵⚡️
1 year
1
0
0
@GumLimbu
Shiva G Limbu(छंकू)
1 year
@ekantipur_com आफुचे कुन हरिश्चंद्र होर। अदला को बदला त गरी रहेको छौ तिमि हरुले
0
0
0
@schongbang
Sher Chongbang
1 year
@ekantipur_com आफूले दुनियालाई धोका दिई रहदा सम्म ओली बा लाई पनि फूल नै लाईरा थियो, अब आफूलाई धोका भए पछी बल्ल महसूस भएछ बूढ़ालाई फूलको नाममा यहाँ चक्कूको प्रयोग भएको ।
0
0
0
@Nitadhakal8
कल्पीत ढकाल
1 year
@ekantipur_com भारतीय हरु लाई नागीरिकता दिन नागिरिकता बिध्येक को बाधक एमाले ,रा प्र पा , रा स्वपा लाई पाखा लगाऊँदै देश बर्बाद पार्न भारतमुखी सरकार गठन गर्ने तयारी गर्दै छन् ॥ सबै जागौ जागौ सिघ्र राजसंस्था स्थापना गरौ जय देश जय नरेश कल्पीत ढकाल
0
0
4
@deepakbashyal88
Deepak Bashyal
1 year
@ekantipur_com हलो १२ भाई का सदस्य कहिले केपी ले प्रचण्ड लाई यस्तो भने सेयर गर्या छ कहिले प्रचण्ड ले केपी लाई यस्तो भने भनी सेयर गर्या छ । यस्ता ताई न तुई का भाषण वास्ता नगरे हुन्न? कि रोजीरोटी नै बन्द हुन्छ?
0
0
1