आजकल आफ्नो सिर्जनाले गज्जबको स्थान पाउन थालेकोले दंग छु । नेपाली कार्टुनको इतिहासमा ब्रोडसीटको पहिलो पृष्ठमा मुख्य स्थानमै यति ठूलो ठाउँ कार्टुनले पाएको सायद अहिले नै हो जस्तो लागेको छ । यसको लागि सम्पादकज्यूहरू
@sudheerktm
@Umesh_Chauhan
लाई यताबाट पनि धेरै धेरै धन्यवाद !