Rudra Pandey Profile Banner
Rudra Pandey Profile
Rudra Pandey

@rudrarajpandey

8,569
Followers
46
Following
376
Media
1,859
Statuses

a Nepali worker with BE Electronics from Mehran University, Pakistan and PhD in Economics from Northeastern University, USA. email me at rudrapandey @icloud .com

USA, Japan, UAE and Nepal
Joined December 2010
Don't wanna be here? Send us removal request.
@rudrarajpandey
Rudra Pandey
9 months
अनि देश भूत्रो बन्छ ? किन नेपालीहरू धमाधम नेपाल छोड़्न मजबूर भएका छन् ? १. पढ़नेहरुको लागि स्कूल र कलेज पार्टीबाट मनोनित झोलेहरुले सखाप पारे। बिस्व बिद्यालयका डीन देखि उपकुलपति सम्म सबै पार्टीका खोल ओडेका झोले छन्। यी झोलेका छौरा-छोरी प्राय सबै बिदेश तिर पढ़छन्। अनि यीनलाई
Tweet media one
59
74
642
@rudrarajpandey
Rudra Pandey
8 months
रामकुमारी झांक्रीके NRN सम्मेलनमा हरेक NRN लाई रेस्टुरेण्टमा काम गरेर बिहान आंखाको चिप्रा मिच्दै नेपालको नेताको बिरोध गर्नेको जमात भनेर झांक्रो झारने दुष्प्रयाश गरि छन्। कामको सम्मान गर्न नसकने ढोंगी कम्युनिस्टले देश ध्वस्त पारे। घुस खानु भन्दा रेस्टूरेंटमा काम गर्नु हज़ार
Tweet media one
276
50
630
@rudrarajpandey
Rudra Pandey
1 year
नेपालमा उद्यमीहरूले पाउने नाम १. स्कूल कलेज खोले “शैक्षिक माफिया” २. आईटी उद्योग खोले “आईटी माफिया” ३. होटल र पर्यटन व्यवसाय खोले “पर्यटन माफिया” ४. आयात तथा निर्यात गरे “तस्कर” ५. पसल खोले “कालो बजारी” ६. घर जाग्गा व्यापार गरे “दलाल” ७. ठेक्का पट्टा गरे “ठग” ८. अस्पताल खोले
81
46
411
@rudrarajpandey
Rudra Pandey
1 month
ल सुन सहकारी ठगका झुण्डहरु। नेता भनेको यस्तो भद्र र संयम हुन पर्छ। गला फ़ुटने गरी महाठगले चिच्याउदैमा उ चोखो हुन्न।
147
64
376
@rudrarajpandey
Rudra Pandey
2 months
दलीय राजनीति नै गर्ने हो भने -- व्रिटेनको जस्तो गर। सन् २०२२ सेप्टेम्बरमा त्यहाँको कन्सर्भेटिभ पार्टीका  लिडर र प्रधानमन्त्रि बोरिस जोहन्सनले कोभिडको बन्दि बेलामा "रक्सि" समेतको पार्टी गरेको भरमा पार्टी नेतृत्वबाट राजिनामा दिए र प्रम पद स्वत गयो। कोभिडको बेलामा पार्टी गर्नु
21
33
371
@rudrarajpandey
Rudra Pandey
1 month
ल सुन फिस्टे सहकारी ठगका झुण्डहरु — महाठगले तिमीहरुलाई कसरी थाँगनामा सुताएर ललीपप खुवाएको रहेछ। गगन थापाले अति प्रष्ट भाषामा प्रमाण छताछुल्ल बनाइदिएका छन्। पढ़े लेखेको र परिपक्व नेता भनेको यस्तो हुन्छ।
148
64
343
@rudrarajpandey
Rudra Pandey
10 months
घुस नखाने नेतासंग निजी गाड़ी हुन्न। सरकारी तलबले ट्याक्सी चढेर घुइँकिन  पुग्दैन। अनि शनिवारको दिन स्वास्नीलाई अस्पताल लान सरकारी गाडी प्रयोग नगरेर के गरुन् त ? अनि महानगर प्रमुख @ShahBalen ले बिदाको दिन आफ्नो अफिसको गाडी प्रयोग गर्दा यत्रो उत्पात हुने भए मन्त्रि र प्रधानमन्त्रिले
35
41
336
@rudrarajpandey
Rudra Pandey
1 year
“बिनाशकाले बिपरीत बुद्धि” भनेको यहि हो। बालेन हौशीएर ग़लत बाटो हिड़दै छन्। सरकारी निकायको काम निजी कम्पनीहरूलाई काम गर्न सजिलो बनाएर प्रतिस्पर्धा सृजना गर्नु। सरकारको काम पसल खोल्नु होइन। अब कानपाले मम र चिया पसल पनि खोले भैगो नि — व्यापारीले मम र चिया महगोमा बेचे भनेर। सरकारले
Tweet media one
258
19
332
@rudrarajpandey
Rudra Pandey
1 year
अखण्ड भारतको नक़्सा राजनैतिक नक्सा होइन। यो नक्साले इतिहासमां सनातनवादी कहाँ कहाँसम्म फैलीएका थिए भन्ने देखाउछ। यो कुरामा नेपालीहरू किन बहुलाएका हुन् ? यस्मा पाकिस्तान, श्रीलँका, अफ़गानिस्तान आदि सबै सम्मिलित छन्। ख़ै अरु त चिच्याएका छैनन् त ? अनि नेपालले जति कराए पनि इण्डियाले
Tweet media one
135
31
294
@rudrarajpandey
Rudra Pandey
26 days
सन्दिप लामीछानेलाई “भिसा देउ” भन्दै जुलुस निकाल्ने भीड़ देखे पछि थाह हुन्छ बिचरा नेपाली कति अशिक्षित र अन्जान छन् भनेर। अशिक्षा र अज्ञानको रोगले ग्रस्त देश। कुकुरको बिहेमा मूसाको जन्ती भनेको यस्तै हो।
57
58
293
@rudrarajpandey
Rudra Pandey
6 months
. @ShahBalen को टपर-टुंइया ताल ललितपुर नगरपालिकाको वार्षिक कार्यक्रममा प्रम प्रचण्ड प्रमुख अतिथि थिए। बालेनले  आफ्नो भाषणमा प्रमलाई अनेक प्रस्न गरे तर प्रमको जवाफ सुन्दै नसुनि आफ्नो गफ चुटेर सभाबाट लुसुक्क निस्केर हिडे।  यहाँ सम्मान प्रचण्डलाई  होइन प्रम पदलाई दिइनु पर्थ्यो।
138
19
286
@rudrarajpandey
Rudra Pandey
10 months
बरु डाडुमा पानी तताएर डुब न पाजीहरु, उच्च शिक्षा यसरी ध्वस्त पार्नु भन्दा त।  शिक्षाको सबै भन्दा महत्वपूर्ण तह स्नातक (bachelor) तह हो। नेपालको स्नातक तह तहस-नहस भयो।  कारण ?  १. दर्जनौ बिदेशी कलेजबाट सम्बन्ध लिएर नेपालमा खुलेका नांग्ला पसल जस्ता कलेजले राम्रोसंग नपढाइ मन परि
Tweet media one
28
19
267
@rudrarajpandey
Rudra Pandey
1 year
I had a very fruitful discussion with Nepal's Member of Parliament Dr. CK Raut @drckraut today about the status and opportunities of the IT industry in Nepal. I reiterated that Nepal needs to overhaul its higher education system and rewrite its company laws to encourage global IT
Tweet media one
16
9
247
@rudrarajpandey
Rudra Pandey
5 months
पोखराको एयरपोर्ट बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ५% ब्याजमा ऋण लेको रेछ। जबकि भैरवाको एयरपोर्ट बनाउन एसियन बिकाश बैंकबाट १.५% ब्याजमा ऋण पाएको छ। ५% ब्याजमा डलरमा भुक्तानि गर्न पर्ने बिकाश ऋण लिन अनुमिति दिने गोबर गणेश प्रम को रेछ ? हरे बुद्धि !!! कस्ता मूर्ख ?
38
28
245
@rudrarajpandey
Rudra Pandey
1 year
एक कक्षा नपढी घर मै सिक्न सकिने कुरा 🙂 १. मेहनत गर्न २. घुस नखान ३. ठगी नगर्न ४. व्यायाम गर्न ५. अरुलाई होच्याएर नबोल्न ६. ज़िन्दगी अस्थायी हो भनेर जान्न ७. कमाई अनुसारको खर्च गर्न ८. माता-पिताको हेरचाह गर्न ९. झूठो नबोल्न १०. रिस, लोभ र डाह नगर्न तपाईं आफ्ना छोरा-छोरीलाई
Tweet media one
22
30
235
@rudrarajpandey
Rudra Pandey
1 year
Visit Nepal — someone said it perfectly :)
7
49
230
@rudrarajpandey
Rudra Pandey
7 months
संगै +२ सकेका साथीले विदेशी कलेजमा पहिलो सेमेस्टर सके। नेपालका TU, KU, PU आदिमा पढ़ाई नै सुरू भा छैन पहिलो सेमेस्टरको। अनि ४ वर्षको कोर्स सकिन साढ़े ५ वर्ष लाग्छ। तर नेपालका बिस्व विद्यालय चलाउने लंगूरहरुलाई केहि कार्वाही हुन्न। उल्टो सम्बिधान दिवसमा पदक पाउछन् पार्टी नेताको झोले
24
42
216
@rudrarajpandey
Rudra Pandey
3 months
१२ कक्षा फेल सहकारी ठगलाई नेता मानेर के बस्नु भनेर रमेश खरेलले राजीनामा ठोके छन्। यहि हो आत्म सम्मन भनेको — तर वागलेहरुले बुझेनन्।
74
33
220
@rudrarajpandey
Rudra Pandey
11 months
मैले नेपालको उच्च शिक्षामा सुधार गरौं भनेर कांग्रेस-एमाले नेता र कयौं सरकारी सचिवसंग कुरा गरे। पहिलो त कोटा प्रथा खारेज गरौं अनि निजी तथा सरकारी कलेजलाई गुणस्तरमा कड़ाई गरेर भर्ना तथा जाँच लिने तालिका स्वतन्त्र रूपमा कार्यान्वयन गर्न दिने व्यवस्था गरौं “हजुर” भने। काम कोहि
Tweet media one
37
6
215
@rudrarajpandey
Rudra Pandey
10 months
नेपालका प्रम इण्डिया जाँदा राज्य मन्त्री एयरपोर्ट पठाउने मोदीले दक्षिण आफ़्रिकामा आफ्नै औषधि चाखे। अब था भो होला मोदीलाई 🙂 प्लेनबाट निस्कन नै नमाने पछि अन्तमा उपराष्ट्रपति गएर फकाए छन्। @narendramodi
20
37
205
@rudrarajpandey
Rudra Pandey
3 months
एउटा ठगले करोड़ौं ठगेर अफ़ीस ख़ोल्यो। मलाई त्यो अफ़ीसको MD बनायो। कम्पनीको शेयर पनि दियो। टन्न तलब पनि दियो। त्यै तलबमा एक डेढ़ वर्ष घिचें। ठगलाई पैसा ठग्न जहां जहां मैरो सहि छाप चाहिन्थ्यो दियें। लास्टमा ठगेको पैसा सकियो। कम्पनी डुब्यो अनि म लुसुक्क भागें। यस्मा मैरो दोष के छ ?
54
33
207
@rudrarajpandey
Rudra Pandey
10 months
. @ShahBalen ले बिदाको दिन सरकारी गाड़ी प्रयोग गरे भनेर हंगामा मच्चाउनेहरुले बुझून् — कांग्रेस, एमाले र माओवादिका नेताले सरकारी गाड़ीमा प्राइभेट नम्बर राखेर चलाउछन्। सबै जसो नेताको घरम ३/४ वटा सरकारी गाड़ी निजी प्लेटमा खड़ा छन्। रात दिन काममा खटीने बालेनले सरकारी गाड़ी सात दिन नै
20
28
205
@rudrarajpandey
Rudra Pandey
1 year
भिड़को “हाई हाई र वा वा” खोज्दै नेपालका नया राजाहरू। अधिकांश नेपाली भिड़ले यस्ता कुरा गरे वा वा गर्छ। १. भारत र अमेरिकाको विरोध २. मधेशी ज़ति बिहारी ३. व्यापारी जति चोर ४. निजी संस्था खारेज़ गरेर सरकारीकरण ग़रौ ५. भ्रष्टाचारीलाई जेल ६. निःशुल्क स्वास्थ्य सेवा ७. सरकारले
39
27
198
@rudrarajpandey
Rudra Pandey
3 months
दुनिया भरीका मान्छेलाई स्वस्थ र निरोगी कसरी बन्ने भनेर अर्ती उपदेश दिने इण्डियन बाबा “सदगुरू” स्वयम् दिमाग़को रक्तस्राव या नै कि “स्ट्रोक” भएर अस्पतालमा सर्जरी गराउन पुगे। तेसैले यी बाबाहरूको गफ़ सुन्ने हैन, बरु खुरु खुरु व्यायाम ग़रौ र आफ्नो खानामा ध्यान दिने गरौ है।
Tweet media one
54
23
193
@rudrarajpandey
Rudra Pandey
9 months
ल अर्को आएछ है नक्कली सर्टिफिकेट धारी!! नैतिक धरातलमा खड़ा हुन नसक्ने फटाहाहरूबाट केही आस नगारे बेस।
46
21
194
@rudrarajpandey
Rudra Pandey
8 months
नेपालमा बेचिने प्राय सबैजसो ल्यापटप पुराना (refurbished) नेपाल सरकारले refurbished कम्प्यूटर आयात गर्न नपाउने भनेर नाटक रचेको छ। तेही नाटकका कलाकार बनेर भन्सारका कर्मचारीले व्यापारीसंग घूस घिचेर पुराना ल्यापटपलाई नयाको ठप्पा ठोकेर भित्र्याउन दिन्छन्। जनताले पुराना ल्यापटप
Tweet media one
15
28
195
@rudrarajpandey
Rudra Pandey
20 days
सहकारी ठग फ़िस्टेको पनौती लागेर आज गेम हार्यो।
Tweet media one
193
8
194
@rudrarajpandey
Rudra Pandey
9 months
कम्पनीको पूँजी बढ़ाउन समेत घुस दिन पर्छ नेपालमा ? मेरो नेपाल स्थित अमेरिकन सब्सिडियरी कम्पनीको पूँजी बढ़ाउन खोजेको अनेक झंझट आई परिराको छ। ३/४ वटा सरकारी अफ़ीसमा धाउनु पर्ने। एक जना कानूनविद्लाई काम सूम्पेको यसो भने “घुस नखुवाउने भए त ६ महीना लाग्न सक्छ।” यस्तो देशमा अनि
32
26
194
@rudrarajpandey
Rudra Pandey
7 months
यदि गरिवी नहुने र घुस ख़ान नपाउने हो भने नेपालमा कोहि पनि सरकारी कर्मचारी, न्याधीश र पुलिस बन्न जाँदैनन्।
Tweet media one
19
15
184
@rudrarajpandey
Rudra Pandey
1 year
अलिकति देश र जनतालाई लाभ हुने कुरा��ा बहस ग़र भेडे सांसदहरु। भारतले सौग़ात स्वरूप देको रांगोको बारेमा किन समय खेर फाल्छौ। प्रधानमन्त्रीलाई भँसी चढ़ेर आयो भनेर के पाउछौ ? अमेरिकाको सबवेमा बर्गर बटार्ने भेडोको बुद्धि के हुन्थ्यो ?
75
14
179
@rudrarajpandey
Rudra Pandey
28 days
मानसिक रोगबाट ग्रसित सहकारी ठग फ़िस्टे भंगेराका हलीहरुले देशका महान कलाकार द्वय हरिवंश र मदन कृष्णलाई समेत देश द्रोही भनेर ट्रल गरे। यीं कुलंगारहरु बिहान बिहान के घिच्छन ?
120
20
182
@rudrarajpandey
Rudra Pandey
8 months
NRN संगठनको चुना���ी होड़वाजिमा लागेर हरेक २ वर्षमा काठमाण्डुमा तमाशा देखाउनेहरु हुतीहाराहरुको जमात हो। सहि NRN हरुको यस्ता फ़ोकट्या चुनावको लाइनमा बस्ने फुर्सद नै कहाँ हुन्छ र ? सबैले राजनीति गर्न जरुरि छैन क्या।
Tweet media one
17
6
177
@rudrarajpandey
Rudra Pandey
7 months
नेल्सन मण्डेलाले भनेका थिए "कुनै देशलाई ध्वस्त पार्न बम्ब या मिसाइल ले प्रहार गर्न पर्दैन, त्यो देशको शिक्षाको गुणस्तरलाई तुहाई दिए सो देश स्वत ध्वस्त हुन्छ।" हो नेपालमा ठिक यस्तै भै राछ।  काठमाण्डुको सडकमा  "ब्रिटिश कलेज," "लन्डन कलेज" आदिले बिना  "खास" पढाई उच्च  शिक्षाको
9
19
177
@rudrarajpandey
Rudra Pandey
1 year
प्रचण्डको ओलीलाई जवाफ़। नागरिकताको विषयमा कति झूठो राजनीति गर्छौ ?
9
35
175
@rudrarajpandey
Rudra Pandey
6 months
देशको हालत २४, २५, २६, …, २०५० सम्म पनि यस्तै होला सहायद 🥲 केको “happy new year” भन्नु र खै ?
6
35
176
@rudrarajpandey
Rudra Pandey
9 months
केही ग़र न हो नेपालमा राजनीति गर्ने लाम्फु हो! १२ कक्षाको को पढ़ाइ सकिएको ६ महिना नाघि सक्यो। TU, PU आदिका प्रशासनमा बसेका लम्फ़ुहरु���े ब्याचलरको भर्ना गराउन सकेका छैनन्। विद्यार्थीहरु तितर-बियर भै सके - कोही विदेश तिर लागे भने धेरै जसो नेपालका खुलेका विदेशी कलेज तिर छिरे। किन
3
26
173
@rudrarajpandey
Rudra Pandey
1 year
Banana Republic के हो र नेपाल कसरि तेस्तो रिपब्लिक हुन पुग्यो ? देशको कुनै एक बस्तु मात्र निर्यात गरेर, भए भरका अरु सबै आयात गरेर सो आयातमा भारी कर लगाएर सिमित वर्गले लुट मच्चाउने देशलाई Banana Republic भनिन्छ। तेस्तो Republic मा न्याधिश, पुलिस, नेता र कर्मचारी पूर्ण रुपमा
Tweet media one
19
32
173
@rudrarajpandey
Rudra Pandey
3 months
ठगलाई त जेल पो पठाइन्छ त । कस्ले ठगसंग बहस गर्छ ? जो चोर उसको ठूलो स्वर ?
Tweet media one
70
19
174
@rudrarajpandey
Rudra Pandey
27 days
ल त फिस्टेले पनि यसै गरि आफू MD भाको संस्थाले सहकारीबाट एक पैसा लेको छैन भनेर भनोस् न त। अनि भंगेरो आफ़ै गृह मन्त्री भाको बेलॉ गगनको छानविन गरोस्न त। के को ट्याऊँ ट्याऊँ ग़रि राको ?
50
20
173
@rudrarajpandey
Rudra Pandey
1 year
१३ % VAT चैं अति भो। अमेरिका जस्तो देशमा समेत सबै भन्दा बढि भाको राज्यमा ७.२५% छ।  नेपालमा जस्तै अमेरिका पनि बस्तु या सेवाको खरिद बिक्रिमा कर लगाईन्छ। नेपालमा तेस्तो कर लाई VAT भनिन्छ।अमेरिकामा State Sales Tax भनिन्छ। अमेरिकामा Sales Tax केन्द्रले हैन राज्यले (प्रदेश)  तोक्छ।
57
17
164
@rudrarajpandey
Rudra Pandey
1 year
“धाक भण्दा धक्कु ठुलो अनि हिड़न लाग्यो खुट्टा लुलो” भनेको यही हो। जून कामबाट मेडीयावाजी बढ़ी हुन्छ तेही कामलाई प्राथमिकता दिदैछ कानपा। पहिला पब्लिक स्कूलको Toilet त सफ़ा गर। ती स्कूलमा विद्यार्थीले पिउने पानीको हालत जाचेका छौ ? पब्लिक स्कूलका ग़रीब विद्यार्थीले बिहान बेलुका
Tweet media one
100
11
164
@rudrarajpandey
Rudra Pandey
11 months
सुन तस्करी किन हुन्छ ?  म अचेल UAE मा छु। यहाँ नेपाली दलालहरु देरा, बर दूबाई, शारजाहाँ जस्ता नेपाली मज़दूर बढ़ी भएका क्षेत्रमा हुण्डीमा पैसा नेपाल पठाई दिन्छू भनेर छ्याप छ्यप्ति घुमिं रहैका हुन्छन्।   दूबाइ मात्र हैन, क़तार, मलेसितया, साउदी आदि सबै तीर ताल उस्तै हो।  यसरि
Tweet media one
75
21
165
@rudrarajpandey
Rudra Pandey
3 months
रू ७० अरब बराबरको डलर भित्र्याउने IT उद्योग माथी कर अफ़ीसका घुस्याहा कर्मचारीले धावा बोल्दा नेपालका सांसद @thapagk , @SwarnimWagle , @SumanaShrestha आदि कुन दुलोमा पसे ? यदि कर्मचारीले सहयोग गरेको भए यो उद्योग १/२ वर्षमा एक खरब डलर आर्जन गर्ने बन्थ्यो। नेपालका दुइ ठूला IT कम्पनी
23
43
162
@rudrarajpandey
Rudra Pandey
1 year
Court is not above the constitution. Constitution abiding citizens have every right to speak against the court and corrupt justices in the court. Most of the judges in Nepal are corrupt. I know that and I have bribed them and I have a right not to disclose that. I am with
Tweet media one
23
15
161
@rudrarajpandey
Rudra Pandey
1 year
#BananaRepublic को  अर्थ मन्त्रि ? अर्थ शास्त्रमा PHD गरेका प्रकाश महतको बुद्धि ? यो आर्थिक वर्ष देशको GDP वृद्धि २% जति मात्र देखिएको छ।  ल मानौं नेका र माओबादी सरकारले चमत्कार नै गरेर अर्को आवको GDP वृद्धि ५% पुर्याउला रे।  तर अर्थ मन्त्रिले राजस्व वृद्धि दर भने २५% मानेर बजेट
Tweet media one
10
19
157
@rudrarajpandey
Rudra Pandey
23 days
नेपालका २ बिद्वान ? प्रश्न सोधने र जवाफ़ दिने मिलेका छन्। जवाफ दिनेले आफू चीनको पूजारी भएको पुष्टि गर्न खोजेको देखिन्छ भने प्रश्न सोधनेले जवाफ़ दिनेलाई कस्तो प्रस्न मन पर्छ भनेर मिलाइ मिलाइ शब्द सिंगारेर सोधेको देखिंन्छ। सिरोहीया अमेरिका र भारतको लागि भूसुनो हो। सो भुसुनोको
47
15
163
@rudrarajpandey
Rudra Pandey
11 months
नेपालमा पुरै सरकारी निकाय उद्योग व्यापारीको खेदो खन्न तिर लागेको छ। रु १० खर्ब जति तलब भत्तामा झ्वाम पार्ने कर्मचारीहरुको काम नै कसरि उद्योग ब्यबसायीलाई कानुनी झन्झटमा फ़साएर घुस खाने भन्नेमा छ। मद्दत गरौ भन्ने मनसाय एक जनाको पनि छैन। किन यस्तो भो ?
10
19
158
@rudrarajpandey
Rudra Pandey
1 year
नेपालका १००% सांसद पुरा स्वाँठ छन् भन्ने क्रमश प्रमाणित हूँदै छ। कुनै पनि स्वाँठ नेपालको उच्च शिक्षाको बारेमा चूं समेत गर्देनन्। देशका सबै कलेज ख़ाली भै सके तर स्वाँठहरूलाई मतलब छैन। नबुझेका कि बुझेर पनि बुझ पचाएका ?
24
24
156
@rudrarajpandey
Rudra Pandey
1 year
बुद्धि हेर बुद्धि नेपालका नेताका ? १ अरब रू पशुपतिको जलहरीमा खर्च गर्नु भनदा त त्यो पैसाले ७७ वटा सामूहिक विद्यालयमा पुस्तकालय बनाएको भए देशलाई कति धेंरै फ़ाइदा हून्थ्यो होला ? तेस्तो नाम नै टाँगन सोख़ भाको भे पुस्तकालयको भित्ता भरी नाम टांगेको भए भै हाल्थ्यो नि। आधा किलो सुन त
Tweet media one
32
8
158
@rudrarajpandey
Rudra Pandey
1 year
देशमा अनेकन समस्या छन्।  बच्चा जन्माउने उमेरका अधिकांश नेपाली विदेशमा मजदुरी गर्दै छन्।  फलस्वरूप आउँदो २५ वर्ष जतिमा नेपालका हजार्रौं स्कूल र कलेज बन्द हुने छन् र विदेशमा पशिना बगाएर फर्केका अधिकांश जनता ५० काटेका रोगि हुने छन्।  यो भयाबय स्थितिको बारेमा सोच्ने कोहि नेता छैन।
22
12
154
@rudrarajpandey
Rudra Pandey
11 months
लौ न यो लामघारे लामाजी त जन्म सिद्ध डाक्टर पो रे छन्। नागरिकता मै डा. लेखेको छ त। नेपालमा हद हुन थाल्यो।
Tweet media one
38
11
153
@rudrarajpandey
Rudra Pandey
6 months
नेपालमा जता-ततै “रेड टेप” हाम्रो पात्रो @hamropatro को Vehicle Tracking Software छ। उक्त Software System को लागि Vehicle मा GPS Tracking Device राख्नु पर्छ। हामीले चिनबाट आयात गरेको GPS Tracking Device एयरपोर्ट भंसारले रोकेर राखेको ३ हप्ता भो। उनिहरुलाई NTA को चिठी चाहियो रे।
28
20
150
@rudrarajpandey
Rudra Pandey
11 months
तेसैले नेपाल त एक डुब्यो दुइ डुब्यो ब्यापारीलाई ब्यापार गर्न तगारो र उद्यमीलाई उद्योग गर्न भांझो हाल्ने देश संसारमा अहिले सम्म विकशित भाको छैन।  यहि ताल रहे नेपाल पनि उँभो लाग्ने अवस्था सुन्य छ। १. गत १० वर्षमा नेपालमा उद्योग-ब्यापारीलाई सहयोग गर्ने कुनै कानून बनेन। २. गत १५
18
32
147
@rudrarajpandey
Rudra Pandey
1 year
करले पेलेको गरीव देश कहिले उँभो लाग्दैन नेपालका नेताहरुले जानेको एउटा मात्र छ -- जनता र उद्योग ब्यबसायलाई वर्षे पिच्छे अनेक प्रकार कर थप्दै जाने। पैसा पुगेन भने सरकारको प्रशासनिक खर्च कम गर्न जानेका छैनन् पाजीहरुले। सिर्फ कर बढाउन जानेका छन्। १. @ShahBalen बालेनले भर्खर कानपामा
21
14
147
@rudrarajpandey
Rudra Pandey
1 month
. @MahabirPun महाबीरका मट्यांग्राहरुले पढुन्। उनिहरूलाई यति कागज बनाउन ५ वर्ष लाग्यो। @mahabir ले मलाइ “ट्रल” गरे। “रुद्रले पैसा खायो” भन्दै हिडे। उनको बिना कागज पत्र पैसा लिने बानी। मैले कागज पत्र मागदा उनको “इनसल्ट” भो रे। ********************** Deerwalk Foundation (डियरवाक
Tweet media one
Tweet media two
Tweet media three
42
18
147
@rudrarajpandey
Rudra Pandey
2 months
एक अरब सहकारीबाट ठगेको पैसा लगाएर ज़ैरे एऊटा TV चलाउन नसक्ने तन्नमे ठगले देश चलाउने रे ? हेर हाम्रों हालत ? नेपाललाई यो हालतमा पूर्याउनुमा ओली, देउवा र प्रचण्ड जस्ता स्यालको ठूलो हात छ।
37
13
148
@rudrarajpandey
Rudra Pandey
29 days
सहकारी ठगस्य हली उवाच: बीपीको चेला रे आफूलाई ? बीपीले महेन्द्रसंग समझौता गर्नु भन्दा १० वर्ष जेल जान सही सम्झे। विचरा यी हलीले जैरे सांसद पदको लागी सिद्धान्तलाई खोपा तीर राखेर कुँदे। यो हो फिस्टेको रिठ्ठे!
Tweet media one
75
24
148
@rudrarajpandey
Rudra Pandey
24 days
यो सन्दीप लामीछाने भन्ने केटो उच्च अदालतबाट निर्दोष सावित भो र जिल्ला अदालतले बलात्कारी घोषणा गरेको थ्यो। नेपाल सरकार निज बलात्कार आरोपित निरुद्ध सर्वोच्च जादै छ। तेस्को मतलब नेपाल सरकारले औपचारिक रूपमा अमेरिकन दूतावासलाई भिजाको पत्र नलेखोको हुनु पर्छ। अर्कों सन्दीप शुरुमा २
63
9
147
@rudrarajpandey
Rudra Pandey
7 months
पढ्न पनि विदेश, काम गर्न पनि विदेश ? यो वर्षमात्र +२ पढेका डेढलाख विद्यार्थी विदेशीए!! अनि देश चैं कस्का लागि ? नेता र कर्मचारीको काम  विदेशबाट रेमिट्यान्समा आको १२ बिलियन डलरको इम्पोर्टमा कर थोपरेर मोज गर्ने मात्र भो!!! यो दयनीय स्थितिबाट पार पाउन देशको राजनीति र प्रशासनमा आमूल
19
17
144
@rudrarajpandey
Rudra Pandey
1 year
यो कुरा सहि छ है। तराईमई बस्ने मधेशीहरूलाई बिहारी समझिन्छन्, सिक्किममा बस्ने भारतीहरूलाई नेपाली समझिन्छन्।
15
20
144
@rudrarajpandey
Rudra Pandey
1 year
अन्धभक्ति एउटा रोग हो। प्राय सबै जसो गारीव देशका जनतामा यो रोग छ। अशिक्षा या बेकारको शिक्षाको कारण यो रोग मानिसलाई लाग्छ। नेपालका जनताले कसैलाई सपोर्ट ग़रे भने आँखा र दिमाग़ दुबै बन्द गरेर सपोर्ट ग़र्छन्। आफ़ूले सपोर्ट गरेको नेताको बिरोधमा केही पनि सुन्न सक्दैनन्। त्यो बानीलाई
44
13
138
@rudrarajpandey
Rudra Pandey
2 months
सहकारी ठगवाला पार्टीको इलाम २ को चुनावको उम्मेदवारको नारा केहि महीना अगाड़ी “क्षेत्री बाहुन भेटिन्छ, घाँटी रेटिन्छ” भन्ने थियो भन्ने कुरामा सत्यता छ भने इलाम जान डराउनु पर्ने भो लिम्बूले चुनाव हार्यो भने किनभने केटो फेरी पहिचानवादी हुनेवाला :) यस्तालाई टिकस दिने र यस्तालाई भोट
Tweet media one
44
19
136
@rudrarajpandey
Rudra Pandey
19 days
कम्युनिस्टको भेडो पन प्रचण्डको बजेटले ल्यापटपको excise tax १% बाट बढाएर ५% पुर्यायो। १३% VAT जोड़दा IT का विद्यार्थीले १८% कर तिरेर कम्पुटर किन्न पर्छ। अनि IT को बिकाश हुन्छ यस्तो मगन्ते देशमा ?
28
18
134
@rudrarajpandey
Rudra Pandey
1 year
गत १० महीनामा रू ७५ अर्ब विदेशी बिस्व विद्यालय पढ़नेले देशबाट डलर लगे। नेपालका TU, PU, KU आदि निकम्मा भएको प्रमाण हो यो। एउटा वर्ग खड़ीमा काम गरेर डलर पठाउछ र अर्कों नेपालको हुने-खाने वर्ग तेही डलर साटैर आफ़ना छोरा-छोरीं निदेश पढ़न पठाउछ। देशको विडम्बना। #BananaRepublic
32
11
131
@rudrarajpandey
Rudra Pandey
1 year
धनी बाउका छोरा सांसद भए पछि यस्ता चिल्ला गाड़ीमा चढ़ेर संसद भवन जान्छन्।
41
21
127
@rudrarajpandey
Rudra Pandey
1 year
जनताको आँखामा छारो हाल्दै छ घुस्याहा अख़्तियार। जलहरी भित्र किलो का किलो पित्तल मिसाको छ, जोखेर के हुन्छ ? जोखेर मिसावट थाह हुन्छ ? अख़्तियारको प्रमुख नै पार्टी कार्यकर्ता हो। घुस खानेले तौल त मिलाकै होला। सुनमा पित्तल मिसाएर पैसा घिचेको छ।
Tweet media one
35
19
129
@rudrarajpandey
Rudra Pandey
1 year
तराईमा बस्देमा हामी बिहारी हून्छौ ?
33
12
127
@rudrarajpandey
Rudra Pandey
6 months
नेपालको बिकाश कस्ले गर्ला ? १. नेपाल सरकारले ?  होइन। २. राजनैतिक पार्टीले ?  होइन। ३. विदेशबाट सामान आयात गरेर नेपालमा बेच्ने व्यापारीले ?  होइन। ४. बिदेशी लगानीकर्ताले ?  होइन। ५. १०% प्रतिशत धनी नेपालीले ?  होइन। ६. चन्दा संकलन गरेर गरीवलाई बाडनेले ? होइन। कस्ले त ?
Tweet media one
19
7
123
@rudrarajpandey
Rudra Pandey
3 months
“Cotiviti” कर प्रकरणमा कर अफ़ीसका लाउरे हाकिमहर��लाई प्रस्न १. निर्यातमा VAT तिर्न पर्ने क़ानून कहिले बन्यो ? २. २० वर्ष देखी लगातार full audit ग़र्यौ — अहिले आयेर किन निद्राबाट बिउझ्यौ ? घूस ख़ान पाएनौ ? ३. नेपालमा १०० भन्दा बढ़ी कम्पनीले Cotiviti ले गरे जस्तै काम गर्छन्।
25
24
126
@rudrarajpandey
Rudra Pandey
3 months
मेरो @DeerwalkAuto को फुल अडीट भनेर घुस्याहा कर अधिकृतले नेपालमा दुख दे। सबै कर तिरेको छ। लाखौं VAT तिरेको छ। लास्टमा आएर “रुद्र पाण्डे” ले पैसा कहाँबाट ल्यायो इन्भेष्ट गर्न भनेर किचकिच गरि राछ। म आफ़ै कर अफ़ीस गएर मैले सबै प्रमाण दिऐं। मरो अगाडी सबै ठीक भन्यो। म US फ़र्के पछि
28
15
123
@rudrarajpandey
Rudra Pandey
2 months
. @hamropatro ले नेपालमा अनलाइन मार्केट सुरू ग़रेको छ। दुई दिन अगाड़ी सुरू भएको अनलाइन पसलमा सामान धमाधम थपिदे छ। एक वर्ष लगाएर २५ भन्दा बढ़ी इन्जिनियरले बनाएको सिस्टमले छिटै ब्यापारीहरुलाई आफ्नै अनलाइन पसल खोल्न दिनेछ र हाम्रो मार्ट नेपालीले बनाएको सिस्टममा चल्ने नेपालको पहिलो
Tweet media one
92
17
121
@rudrarajpandey
Rudra Pandey
1 year
नेपालका जनता पनि कम त कहाँ छन् र ? ढाँट धेरै कहाँ टिक्छ र ?
28
14
119
@rudrarajpandey
Rudra Pandey
10 months
TU - त्रिभुवन बिस्व विद्यालयको नाटक 🙂 जुन गोरूको सिंग छैन तेस्को नाम तीखे भनेको यस्तै होला सहायद। कुरा यस्तो छ। TU का BSC CSIT र BCA मा ज़ति कोटा छ बजारमा तेस्को आधा पनि TU मा पढ़न इच्छुक विद्यार्थी बाँकी छैनन्। आधा जति विदेशीले नेपालमा सम्बन्ध देर खोलाएका नांगले कलेजमा गै
Tweet media one
26
2
118
@rudrarajpandey
Rudra Pandey
1 year
अब नेपालमा पनि ज़िन्दगी भरी सरकारी तलब खाएर करोड़ौंको सम्पति जोड़ेर आलीशान बंगलामा बस्ने नेता र कर्मचारीको घरमा ढूँगा बरसाउने दिन आउन बेर छैन। घुसले सात पुस्ता सम्म पिरोल्छ। मोरा-मोरीहरुलाई निद्रा चै कसरी लाग्दो होला ?
24
14
115
@rudrarajpandey
Rudra Pandey
1 year
. @hamropatro India is registered. We will be launching our “Jyotish”, gift and tele-health services in India within next few weeks. India is a huge market for our services.
Tweet media one
12
6
115
@rudrarajpandey
Rudra Pandey
1 month
फिस्टे नेता आफ़ू चै नागरिकता र पासपोर्टको केसमा पानी माथीको ओभानो बनेर बस्ने अनि अरुलाई जेल हालने ? अर्को गृह मन्त्री हुँदा फिस्टेलाई यस्तै केस लाग्न सक्छ।
69
19
117
@rudrarajpandey
Rudra Pandey
3 months
अमेरिकामा सहकारी ठगी ग़र्न पाईन्न भन्ने यो केटोलाई थाह थिएन होला, बिचरा। यस्तो हावा भरिएको भलीवललाइ भोट हालेर जिताउने नेपाली जनताको स्तर छ। अनि यस्तो देशम कस्ता नेता हून्छन् त ? यो टप ५ धनी हूँदा टप ४ चै को को हुन्थे होला :) @SwarnimWagle — what you think of your respected
49
19
112
@rudrarajpandey
Rudra Pandey
8 months
अमेरिका, जापान र यूरोपी देशहरुमा सरकारी जागीर ख़ान “लोक सेवा” जस्ता जाँच दिन पर्दैन। किन त ? १. ती देशमा काम फाला-फाल छ। कामको लागि कस्ले अर्को जाँच दिन्थ्यो ? साधारण अन्तर्वार्तामा सरकारी जागीरमा जान्छन् मान्छे। २. अनि घुस ख़ान पनि पाईन्न त्यता। तलब कै लागि त के जाँच दिई दिई
Tweet media one
27
3
113
@rudrarajpandey
Rudra Pandey
20 days
छोरा-छोरी अमेरिका र यूरोप पठाएर, हुण्डीबाट पैसा खेपेर अमरीकाको रात-दिन विरोध गर्ने र चिनको गीत गाउने नेपालका छद्मभेषी तथाकथित बाम बिद्वानहरु को को छौ ? आफ्नो नाम र गोत्र समझेर म:म: भन :)
10
9
110
@rudrarajpandey
Rudra Pandey
1 year
यो कुरा सहि छ।
14
13
108
@rudrarajpandey
Rudra Pandey
1 month
ल है बिस्तारै फिस्टेको पद जाने दिन आउन लागे जस्तो छ है :) गारीवको धन ठगी खानेको भलो के होला र ?
Tweet media one
79
20
106
@rudrarajpandey
Rudra Pandey
1 year
@zealteal Government offices are not their private properties. They work for us. We can take photos of government employees when they are qt work. Why can’t we take photos in luggage claim area? I see no logic to that.
5
3
108
@rudrarajpandey
Rudra Pandey
28 days
सहकारी ठग फिस्टे भंगेराका हलीहरुले “कान्तिपुर वहिष्कार ग़रौं” भन्दै क्रान्तिपुरका पोस्टमा कमेण्ट गरेर क्रान्तिपुरका न्यूज़ झन् भाईरल बनाए। भेडाहरुको बुद्धि भए पो ?
55
9
104
@rudrarajpandey
Rudra Pandey
2 months
. @SumanaShrestha शिक्षकले आफ्नो पेशागत हक-हितको लागि संगठित हुन पाउनु पर्छ। शिक्षकले  कुनै एक पार्टीको साधारण सदस्य बन्न पाउनु पर्छ। तर पार्टीको सक्रिय कमिटिहरुमा बस्न पाउनु हुन्न। शिक्षक पनि बन्ने अनि म फलानो पार्टीको "केन्द्रीय, जिल्ला या प्रदेश सदस्य" हुँ भन्ने कुरा चैं गलत
59
13
103
@rudrarajpandey
Rudra Pandey
5 months
This video was captured during my flight from Kathmandu to Dubai, just ten minutes after takeoff. As I gazed out at the stunning Nepali hills, I was struck by their beauty. The scene brought to mind the many Nepali workers who have had to leave this picturesque landscape to seek
20
7
102
@rudrarajpandey
Rudra Pandey
17 days
फिस्टेले कान्तिपुरलाई सहकारी ठगीको खबर नछापन पटक पटक आग्रह गरेको कुरा सिरोहीयाहरुले सार्वजनिक गरेका छन्। स्टेटमेण्ट ग़लत भए सिरोहीयाको छोरोलाई कार्वाही गर नभए राजीनामा दे। कि नेकाले प्रम पद दियो भने जस्तै हावा गफ़ हो कान्तिपुरको कुरा पनि ?
69
11
102
@rudrarajpandey
Rudra Pandey
8 months
वर्षे नि १२ खर्ब रूपैयाँ बिदेशमा बसेका नेपालीले पैसा पठाउछन्। त्यही पैसाले नेपाली नेता र कार्यकर्ता पालिएका छन्। माधव नेपालको पार्टी कार्यकर्ता रामकुमारी झांक्रीले विदेशमा बस्ने नेपालीलाई रेस्टूरेण्टमा काम गर्ने जमात भनेर जथाभावि लान्छना लगाइन्। यदि झांक्रीले सार्वजनिक रूपमा
57
4
100
@rudrarajpandey
Rudra Pandey
25 days
कर अफ़ीसको दादागिरी हाम्रो कम्पनी @DeerwalkAuto को नाममा झूठो VAT बिल काटेर कुनै “रोग” व्यापारीले कर अफ़ीसलाइ बुझाएछ। तर VAT तिरेन छ। कर अफ़ीसले हामीलाई १ लाख जरीवानाको बिल पठायो। हामीले जवाफ़ दियौ कि उक्त कम्पनीबाट हामीले कुनै कारोबार नै गरेको छैन भनेर। तै पनि पेनाल्टी तिर्न
32
9
98
@rudrarajpandey
Rudra Pandey
30 days
फिस्टे भंगेराको भक्त बन्ने जनता सबै मानसिक रोगले ग्रसित छन्। रोगीहरुसंग के बहस गर्नु। उपचार पनि छैन यो अशिक्षाको पीड़ाले लागेको रोगको। देशको दुर्दशा।
75
9
97
@rudrarajpandey
Rudra Pandey
10 months
नेपालको संसदीय समितिको सभापतिको अंग रक्षक नै ६ जना रे — असई, हवलदार र ४ जना सिपाही। अझ ड्राभर पनि २ जना रे। यस्लाई भन्छन् माँगने दशको थाँगने ताला भनेर। संसदीय समितिको सभापतिलाई यत्रो सुरक्षा किन ? यी पार्टी नेताका लौरालाई कस्ले के गर्छ ? यीनको हैसियत नै के छ र ?
10
16
97
@rudrarajpandey
Rudra Pandey
2 months
अम्रीकाको “सब वे” भन्ने लामो पाउरोटीबाट बन्ने सान्डविच पसलबाट पाको तालमले नेपालका सबैलाई थाँगनामा सुताइ दियो। केटो चै नामी छट्टु नै हो के।
Tweet media one
33
16
94
@rudrarajpandey
Rudra Pandey
1 year
नेपालमा उद्योग व्यवसाय खोल्यो भने यस्ता किसिमका गाली खाइन्छ। १. काममा सेलेक्ट नहुनेको गाली २. कामबाट निकालिएकाको गाली ३. NGO खोल्नेको गाली ४. सरकारी कर्मचारीको गाली ५. नेताको गाली ६. अफिस छेउका छिमेकीका गाली ७. तलब कम दे कर्मचारीको गाली बढी दे अरु व्यापारीको गाली ८. इष्ट-मित्रको
21
0
96
@rudrarajpandey
Rudra Pandey
10 months
अरु कुरा ठिकै हो। तर पार्टी नेता मर्दा देशको काम रोकेर बिदा दिने सरकारको गैर ज़िम्मेदार निर्णयले मर्ने आत्मालाई पीड़ा दिने छ।
5
8
94
@rudrarajpandey
Rudra Pandey
1 year
. @ShahBalen ले हतारमा गरेको अपरिपक्व निर्णय उनले काठमाण्डु नगर भित्र हुकुमी पारामा +२ को भर्ना सम्बन्धि प्रचार प्रसारमा रोक लगाए --  SEE नतिजा ननिस्कि भर्ना सम्बन्धि प्रचार प्रसार नगर्नु भनेर। तर आधा भन्दा बढी स्कूलले A लेभलको नाममा SEE को रिजल्ट बिना भर्ना धमाधम लिए र लिई रहेका
58
8
95
@rudrarajpandey
Rudra Pandey
5 months
नेपाल इमिग्रेसनका मानव तस्करको ताल मेरो दूबाईको कम्पनीको को रिमोट Director लाई, जो नेपालको कम्पनीको @DeerwalkAuto को GM पनि हूनु हुन्छ, एअरपोर्टका सुन र मानव तस्करवाज इमिग्रेसन एजेण्टले दुवाई जान श्रमको स्वीकृति चाइन्छ भनेर यतिखेर रोकेको छ। क्वार्टरको एक पटक दूबाई जाने
24
4
90
@rudrarajpandey
Rudra Pandey
21 days
यस्ता यस्ता पोस्ट आउन थाल्यो सामाजिक संजालमा। अब फिस्टेले कुन सिरोहीयालाई जेल हाल्छ ? राजनीति गरे पछि कि स्वच्छ र नैतिक हून पर्यो कि नभए जनताको गाली खाने हिम्मत राखन पर्यों। चुनाव त चोरले पनि जित्छ क्या पासा — चुनाव ज़ित्दैमा पाप धोइदैन। पापले पिरोल्छ आर्यघाट नपुगिन्जेल।
37
13
93
@rudrarajpandey
Rudra Pandey
3 months
कस्तो मागन्ते ताल — पञ्चायतको पालामा विदेश जाने विद्यार्थीले NOC लिन पर्थ्यों। तेही चलन अहिले पनि कायम छ। हैंन यो NOC चै किन लिन पर्ने ? जनता स्वतन्त्र छैनन् ? अपराधी भए पासपोर्ट कालो सूचिमा राखे भो। कति जान बिदेश पढ़न गए भनेर जान्न परे एयरपोर्टमा Data ले भो। डलरको सुबिधा लिदा
16
20
93
@rudrarajpandey
Rudra Pandey
2 months
1991 — was in Nepal working for a World Bamk project which did not make any sense to me. And back then never thought that I would ever get out of Nepal for higher study. I never thought I needed any higher studies post my engineering. I left Nepal because of my wife. 2024 —
Tweet media one
19
4
89
@rudrarajpandey
Rudra Pandey
1 year
अघिल्लो संसदले पास गरेको कानून पछिल्लो संसदले मान्दिन भन्न मिंल्ने भए, हरेक पटक सबै क़ानून उल्टीन पर्ने हुन्छ। एमाले, रास्वपा र राप्रपाको लिंडे तर्कको कुनै तुक छैन। नागरिकता बिधयेक प्रमाणीकरण नगर्नु राष्टपति भण्डारीको असंवैधानिक कदम थियो। नया राष्ट्रपतिले सो नागरकिकता बिधयेक
38
9
91
@rudrarajpandey
Rudra Pandey
14 days
बालेनको ग़ज्ज़ब काम तर अदालतले उनको यो कदम रोकन बेर छैन। पद्मोदय, जुद्धोदय, बिजय मेमोरियल, पद्म कन्या जस्ता काठमाण्डूका नामूद स्कूलका जग्गा या भवन व्यापारीलाई भाड़ामा लगाएर पैसा कमाउने घिनाउने हर्कत गर्ने काममा एमाले र नेका दुबै उत्तिकै दोषी छन्। आशा छ बालेनको यो कदमलाई
8
18
92