@kishorenepal
असल नेताले बारम्बार परिक्षा दिईरहनुपर्छ!
आजको फैसलाले रवि लामिछाने लाई घाटा भएको छैन,
झनै उचाइ बढेकाे छ!!
आफ्नो मुद्धामा कुनै हस्तक्षेप गरेनन् यो नै उनको जित हो, जुन कुरा सुधार्न त्यहाँ पुगेका थिए,सुरुवात आफैँ बाट गरे!!
अदालतलाई प्रभावित पार्नेगरि भएको जालसाजीबारे अनुसन्धान गर्न हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गर्दछौँ।
सिधाकुरा आफ्नो स्रोतसँग विश्वस्त छ। राज्यका निकायलाई स्रोतको सुरक्षामा गम्भिर हुन अनुरोध पनि गर्न चाहन्छौँ।
आखिर असम्भव भन्ने कुरा के रैछ र एउटा जनप्रतिनिधिले चाहेको खण्डमा!
आजैदेखी सुरु हुँदैगरेको ६५ बर्ष माथीका बृद्ध आमा बुवाहरुका लागी ल्याएको निशुल्क क्लिनिक शेवा सुबिधा त्यो पनि घरमै बसेर पाउने सुबिधा.. वाह,,🙏🙏
जनताले प्रत्यक्ष देखिने यस्तै कामहरु गर्दै जानुहोला, शुभकामना 🤗❤️